काठमाडौँ। विशेष अदालतमा नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई पोखरा विमानस्थलको अनियमितता जोडिएको मुद्दामा पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। अधिकारीलाई नलिनचोक हेलीपोर्ट निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा भने अदालतले यसअघि थुनामा पठाउने आदेश गरेका कारण उनी छुट्न भने सकेनन्। विशेषका अध्यक्ष एवं न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले थुनामुक्त गर्न […]
काठमाडाैं। गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी विद्रोहमाथि दमन गर्नेहरुलाई राज्य प्रणालीभित्रबाट मात्रै नभई अन्तर्राष्ट्रिय रूपमा समेत घेराबन्दी गर्ने बताउनुभएको छ। काठमाडौंमा मंगलबार जेनजी शहीदहरुको सम्झनामा आयोजित दीप प्रज्वलन कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे दावी गर्नुभएको हो। उहाँले जेनजी घाइते तथा शहीदका मागहरु पूरा गर्दै कारबाहीका विषयमा दृढतापूर्वक अघि बढ्ने बताउनुभयो। सत्तामा बसेकाहरू कुशासनको अभियन्ता बनेकै कारण […]
२३ मंसिर, विराटनगर। नेपाली कांग्रेस क्षेत्रीय समिति मोरङले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङबाट उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
मोरङमा-६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्। क्षेत्रीय समितिले आफ्ना उम्मेदवारको नाम जिल्ला समितिलाई सिफारिस गरेको …
२३ मंसिर, काठमाडौं । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले ७५३ वटै स्थानीय तहले मर्यादित महिनावारीका पक्षमा विशेष अभियान चलाउनुपर्ने बताएका छन् ।
बस्नेतले महिनावारी विभेद अन्त्य नगर्दासम्म लैङ्गिक विभेद अन्त्य नहुने बताए ।
काठमाडौंमा जारी …