किभ : युक्रेनमा रूसी आक्रमणसँगै अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसमाथि कडा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।यसअघि अमेरिकाले युक्रेनलाई सहयोग गर्न आफ्नो सेना पठाउने दाबी गर्दै आएको थियो तर बाइडेनले यसबारे कुनै घोषणा गरेनन्। बाइडेनले रूसी आक्रमणको निन्दा गर्दै युक्रेनलाई सहयोग जारी राख्ने बताए।युक्रेनका राष्ट्रपतिसँग फोनवार्ता गरेपछि अमेरिकी राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन्।बाइडेनले भने, 'मैले भर्खरै राष्ट्रपति जेलेन्स्कीसँग कुराकानी गरेँ। म रूसी सेनाको उत्तेजक र अनुचित आक्रमणको न