काठमाडौं । सर्लाहीमा हत्यामा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् । हरिपुर्वा नगरपालिका–३ बस्ने १९ वर्षीय सुशीला रायको हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा हरिपुर्वा नगरपालिका–३ धनकौल बस्ने १९ वर्षीय कृष्ण भन्ने विश्वजित यादव र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर छन् ।
साउन १३ गते बेलुकाबाट हराई...