न्युजिल्यान्ड र अफगानिस्तानबीचकाे खेल रद्द, दुवै टाेलीले १–१ अङ्क बाँडे

काठमाण्डाै – आईसीसी टी-२० विश्व कप क्रिकेटमा न्युजिल्यान्ड र अफगानिस्तानबीचकाे खेल रद्द भएकाे छ ।  मेलबर्न क्रिकेट मैदानमा भारी वर्षाका कारण यी दुईबीचकाे खेल रद्द भएकाे हाे । खेल रद्द भएसँगै दुवै टाेलीले एक/एक अङ्क बाँडेका छन् ।   याेसँगै समूह '१' मा रहेकाे न्युजिल्यान्ड दुई खेलमा तीन अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । उति नै खेल खेलेकाे अफगानिस्तान एक अङ्कसहित पुछारमा छ ।  यसअघि आजै भएकाे पहिलाे खेल वर्षाले प्रभावित भएपछि डकवर्थ लुइस नियमका आधारमा आयरल्यान्डले इङ्ग्लयान्डलाई पाँच रन...

सम्बन्धित सामग्री

टी–२० विश्व कप : आयरल्यान्ड र अफगानिस्तानको खेल वर्षाका कारण रद्द

काठमाण्डाै - टी–२० विश्व कप अन्तर्गत आयरल्यान्ड र अफगानिस्तानबीचको खेल रद्द भएको छ । बिहान पौने १० बजे हुने भनिएको खेल वर्षाका कारण रद्द भएको हो। यी दुईबीचको खेल टस नभइ रद्द भएको क्रिक इन्फोले जनाएको छ । मेलवर्नमा लगातार पानी परेपछि सुपर १२ अन्तर्गत समूह 'ए' मा रहेका यी दुई टिमबीचको खेलको टससमेत हुन सकेन। खेल रद्द भएपछि दुवैले १–१ अङ्क पाएका छन् । तीन खेलमा तीन अङ्क जोडेको आयरल्यान्ड समूह 'ए' को दोस्रो स्थानमा छ । समान अङ्क रहेको न्युजिल्यान्ड राम्रो नेट रनरेटका आधारमा शीर्ष स्था...

अफगानिस्तान र न्युजिल्यान्डबीचको खेल रद्द

काठमाडौं । अस्ट्रेलियामा जारी आईसीसी ट्वान्टी-२० विश्वकपमा बुधबार अफगानिस्तान र न्युजिल्यान्डबीचको खेल वर्षाका कारण रद्द भएको छ । टससमेत नभइ खेल रद्द भएकाे हाे । यससँगै दुवै टिमले एक/एक अंक बाडेका छन् । सुपर-१२ समूह-१ मा रहेको न्युजिल्यान्ड दुई खेलबाट तीन अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट एक अंक जोडेको अफगानिस्तान तालिकाको...

अस्ट्रेलियाबाट फर्किएको न्युजिल्यान्डका क्रिकेटरहरु सेल्फ आइसोलेसनमा

अस्ट्रेलियाबाट फर्किएको न्युजिल्यान्डको क्रिकेट टिमलाई न्युजिल्यान्ड सरकारले १४ दिनका लागि आइसोलेसनमामा राखेको छ। ३ म्याचको सिरिज खेल्न अस्ट्रेलिया पुगेको न्युजिल्यान्डको टिमले पहिलो म्याचमा हार ब्यहोरेको थियो भने पछिल्ला दुई खेल रद्द भएका थिए। कोरोना भाइरसका कारण टिमलाई स्वदेश फर्कन निर्देशन दिइएको थियो। न्युजिल्यान्डको टिम बोलिङ्टन पुगेसँगै सेल्फ आइसोलेसनमा बस्न भनिएको