एसपी थापालाई अनुसन्धान अधिकृत तोकेर सिआइबीले थाल्यो अनुसन्धान

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर एक सय किलो सुन तस्करी प्रकरणको आजदेखि औपचारिक रुपमा अनुसन्धान थालेको छ । आइतबार राजस्व अनुसन्धानबाट प्राप्त मिसिलसहितका तथ्य र प्रमाण बुझेको सिआइबीले आज एसपी थापालाई अनुसन्धान अधिकृत तोकेर औपचारिक रुपमा अनुसन्धान थालेको हो । आरोपी १७ जनालाई पनि आइतबारै …

सम्बन्धित सामग्री

एसपी थापालाई अनुसन्धान अधिकृत तोकेर सुन तस्करी प्रकरणको अनुसन्धान सुरु

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर एक सय किलो सुन तस्करी प्रकरणको आजदेखि औपचारिक रुपमा अनुसन्धान थालेको छ । आइतबार राजस्व अनुसन्धानबाट प्राप्त मिसिलसहितका तथ्य र प्रमाण बुझेको सिआइबीले आज एसपी थापालाई अनुसन्धान अधिकृत तोकेर औपचारिक रुपमा अनुसन्धान थालेको हो । आरोपी १७ जनालाई पनि आइतबारै […]

सुन तस्करी प्रकरण : एसपी थापा तोकिए अनुसन्धान अधिकृत

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले एक क्विन्टल सुन तस्करी एसपी सञ्जय सिंह थापाको नेतृत्वमा अनुसन्धान सुरु गरेको छ । उनले हिजोदेखि अनुसन्धानको नेतृत्व पाएको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले इकागजलाई जानकारी दिए । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन २ साउनमा राजस्व अनुसन्धा...

पूर्वएसपी नेपालीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

२८ माघ, काठमाडौं । नेपाल प्रहरीबाट अवकाश प्राप्त प्रहरी उपरीक्षक (एसपी) जयविष्णु नेपाली सम्मानित भएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको ६६औं वार्षिकोत्सवमा प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षत्रीले नेपालीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मान गरेका हुन् । प्रतिष्ठान र अपराध अनुसन्धान विद्यालयमा लामो समय काम गरेर घटनास्थल अनुसन्धान अधिकृत तालिम र अनुसन्धानात्मक अन्तरवार्ता […]

राष्ट्रिय अनुसन्धान विभागका दुई एसपी र ९ डिएसपीसहित ११ जनाको बढुवा

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागका ११ अधिकारीको बढुवा भएको छ । विभाग स्रोतका अनुसार दुई एसपी(उपअनुसन्धान निर्देशक)को एसएसपी(सह अनुसन्धान निर्देशक) र ९ नौ जना डिएसपी(प्रमुख अनुसन्धान अधिकृत)को एसपीमा बढुवा भएको हो । सहअनुसन्धान निर्देशक हुनेमा नविन अधिकारी र राजन उप्रेती रहेका छन् भने प्रमुख अनुसन्धान अधिकृतबाट उपअनुसन्धान निर्देशकमा बढुवा हुनेमा प्रज्वल खड्का, प्रकाश आचार्य, सन्तोष […]

सिआइबीद्वारा सुन तस्करी प्रकरणमा अनुसन्धान सुरु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी पार्किङबाट बरामद भएको झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सुरु गरेको छ । सिआइबीले यस प्रकरण अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान अघि बढाएको सिआइबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो ।