प्राधिकरणले आफ्नो अधिकारको दुरूपयोग गर्‍यो : सिम्रिक एयर

२५ साउन, काठमाडौं । सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो अधिकारको दुरूपयोग गरेको आरोप लगाएको छ । प्राधिकरणले शुक्रबारदेखि लागु हुने गरी सिम्रिकका सबै हेलिकप्टर ग्राउण्डेड गराएको थियो । सो निर्णयप्रति असहमति राख्दै सिम्रिकले बदनीयतपूर्ण तरिकाले पूर्वाग्रहीढुंगले प्रतिशोध साध्ने उद्देश्यसहित यस्तो निर्णय गरेको आरोप लगाएको छ । सिम्रिकका अनुसार २१ साउनमा ७ दिनको समय […]

सम्बन्धित सामग्री

सिम्रिक एयर ग्राउन्डेड

सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले यसका सबै हेलिकोप्टरलाई अर्को निर्णय नहुन्जेलसम्मका लागि ग्राउन्डेड गरिदिएको छ ।

सिम्रिक एयर हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु, गम्भीर चारको काठमाडौंमा उपचार

सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ । हेलिकोप्टरमा सवार चार जना गम्भीर घाइते भएको उनले बताए ।

मनास्लु हिमपहिरो : पुरिएका ९ जनाको उद्धार, खोजीकार्य जारी

गोरखा– चुमनुब्री गाउँपालिका-१ सामागाउँस्थित मनास्लु बेस क्याम्पमा सोमबार हिम पहिरो जाँदा पुरिएका ९ जनाको उद्धार गरिएको छ ।  कैलाश एयर, सिम्रिक एयर र एभरेष्ट एयरको हेलिकप्टरद्वारा उनीहरूको उद्धार गरिएको प्रहरीले जनाएको छ । पुरिएकामध्ये दोलखा गौरीशंकर गाउँपालिका–५ बस्ने ४४ वर्षीय जित बहादुर शेर्पा र संखुवासभा मकालु गाउँपालिका-१ बस्ने २७ वर्षीय सुकु बहादुर तामाङलाई सोमबार साँझ उद्धार […]

हुम्लामा हेलिकोप्टरबाट खाद्यान्न ढुवानी सुरु

सिमकोट – हुम्लामा हेलिकप्टरबाट खाद्यान्न ढुवानी सुरु भएको छ। खाद्यान्न ढुवानीको जिम्मा पाएको सिम्रिक एयर कार्गोले हेलिकोप्टरबाट खाद्यान्न ढुवानी सुरु गरेको हो। यसअघि खाद्यान्न ढुवानी गर्दै आएका निजी एयरलाइन्सहरु सबै काठमाडौँ केन्द्रित भएपछि उक्त कार्गोले विकल्पमा माउन्टेन एयरको हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरेको छ। उक्त खाद्यान्नमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ढुवानी अनुदान दिएको छ। […]

हुम्लामा हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी सुुरु

हुुम्लाका लागि हवाई मार्गबाट खाद्यान्न ढुवानीको जिम्मा पाएको सिम्रिक एयर कार्गोले खाद्यान्न ढुवानी कार्य हेलिकोप्टरबाट सुुरु गरेको छ । यसअघि खाद्यान्न ढुवानी गर्दैआएका निजी एयरलाइन्सहरु सबै काठमाडौं केन्द्रित भएपछि उक्त कार्गोले विकल्पमा हेलिकोप्टरबाट ढुवानी सुुरु गरेको हो ।

महादेवको दर्शन गर्न ३०० भन्दा बढी भक्तजन हेलिकोप्टरमार्फत गोसाइँकुण्ड पुगे

शिवरात्रि पर्वका अवसरमा सयौँ भक्तजनले गोसाइँकुण्ड शिवजीको दर्शन तथा पूजा आराधना सम्पन्न गरेका छन् । पैदलमार्गको लौरीविनायकदेखि तीर्थस्थलसम्म बाक्लो हिउँ जमेका कारण निलाद्री पर्वतमा विराजमान भगवान्  शिवको दर्शनार्थ सबै यात्रु हेलिकोप्टरमार्फत गोसाइँकुण्ड पुगेका थिए । समुद्र सतहदेखि चार हजार ३८० मिटरको उचाइमा अवस्थित गोसाइँकुण्ड तीर्थको दहमा पानी जमेका कारण हवाईमार्गबाट गएका भक्तजनले सिम्रिक एयर हेलिकोप्टर कम्पनीले गत वर्ष स्थापना गरेको शिव मूर्तिमा पूजाआजा गरेका थिए ।यस वर्षको शिवरात्रि

सुधिर चौधरीले तर्साएपछि सगरमाथा क्षेत्रमा हेलिकोप्टरको उडानमा नयाँ नियम

६ फागुन, काठमाडौं । भारतीय पत्रकार सुधिर चौधरीले बीना अनुमति सगरमाथा राष्ट्रिय निकुन्जभित्र कार्यक्रम छायांकन गरी प्रसारण गरेको नजिरका आधारमा सगरमाथा क्षेत्रमा हेलिकोप्टरहरूको उडान-अवतरणामा कडा नियम ल्याइएको छ । चौधरीले सिम्रिक एयर प्रालिको हेलिकोप्टर कालापत्थरमा लगेर …

सिम्रिकले ल्यायो महाशिवरात्री अफर, २० हजारमा गोसाइकण्ड

१ फागुन, काठमाडौं । निजी वायुसेवा कम्पनी सिम्रिक एयर प्रालिले महाशिवरात्री अफर ल्याएको छ । अफर अनुसार सिम्रिक एयरको हेलिकोप्टरमा काठमाडौंबाट गोसाइकुण्ड दर्शन गर्न सकिने भएको छ । ६ फागुनदेखि सिम्रिक एयरको हेलिकोप्टरमार्फत गोसाइकुण्ड यात्रा गर्न सकिने …