संसद् भवनमा प्रधानमन्त्री, देउवा र माधव नेपालबीच विश्वासकाे मत लिनेबारे छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच समसामयिक विषयमा छलफल भएको छ ।  नयाँबानेश्वरस्थित संघीय संसद भवनमा उनीहरूबीच प्रधानमन्त्रीले लिने विश्वासको मत, मन्त्रिपरिषद् विस्तारलागयत समसामयिक विषयमा छलफल भएको छ ।  उपराष्ट्रपति निर्व...