नारायणी किनारमा चियाको बृहत प्रदर्शनी हुँदै

२५, माघ, चितवन । चितवनको नारायणी नदी किनारमा नेपाली चियाको राष्ट्रिय प्रदर्शनी तथा टि–टेस्टिङ कार्यक्रम हुने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, काठमाडौंले ‘स्वदेशमा उत्पादित चिया चिया पिउने गरौं, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ यही माघ २६ र २७ गते प्रदर्शनी मैदानमा नेपाली चिया प्रदर्शनी गर्न लागेको हो । […]