बाँके-३ मा नेकपा एमालेकाे अग्रता

बाँके - बाँकेको क्षेत्र नम्बर–३ मा नेकपा एमालेले अग्रता बनाएको छ। एमालेका उम्मेदवार किस्मतकुमार कक्षपति प्रारम्भिक गणनामा तीन सय मत ल्याएर अगाडि हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका किशोर सिंह राठोरले सय मत प्राप्त गर्नुभएको छ। एक हजार दुई सय ४८ मत गणना हुँदा नेकपा एमालेका कक्षपतिले ६ सय,  नेपाली कांग्रेसका राठाेरले ४ सय,  राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्र नाथ शुक्लाले ४८  ल्याउनु भएकाे छ। बाँकेको क्षेत्र नम्बर–३  मा ७४ हजार २ स...