भूमिहीनलाई जग्गा दिन चुनौतीपूर्ण विधायन : व्यवस्थापन समिति

सांसदहरूले संवैधानिक व्यवस्थाअनुसार भूमिहीनलाई राज्यले एक पटकका लागि जग्गा दिने विषय कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको बताएका छन् ।शुक्रबार विधायन व्यवस्थापन समितिको बैठकमा दलित समुदाय र भूमि अधिकारको सम्बन्धमा रहेका कानुनी प्रावधानको विषयमा छलफल गर्दै सांसदहरूले भूमिहीनलाई राज्यले जग्गा दिने विषय चुनौतीपूर्ण रहेको बताएका हुन् । बैठकमा बोल्दै सांसद डा. विमला राई पौड्यालले भूमि दिने विषय […]