चिया खरिदका लागि आठ देशका व्यापारी इलाममा

चिया उत्पादनको सिजन सुरु भएसँगै नेपालको चिया खरिद गर्न विदेशी नेपाल भित्रिन थालेका छन् । गुणस्तरीय चिया छनौट र खरिदका लागि उनीहरू यहाँ आएका हुन् । चियाको राजधानी मानिएको इलाममा हाल विभिन्न देशका नागरिकहरू (चिया व्यापारी) इलाम आएका छन् ।

सम्बन्धित सामग्री

रैथाने बाली खरिदका लागि अदानचुली गाउँपालिकासँग सम्झौता

सिमकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय हुम्ला र अदानचुली गाउँपालिकाबीच रैथाने बाली खरिदका लागि बुधबार सम्झौता भएको छ। गाउँपालिकाले किसानसँग खरिद गर्ने बालीको अन्न र परिमाण खुल्ने गरी दुुई पक्षबीच सम्झौता भएको हो। लिमिटेड शाखा कार्यालय सिमकोटका प्रमुख कृष्णप्रसाद अधिकारीले रैथाने बालीको अन्न खरिदका लागि शाखा र अदानचुली गाउँपालिकाबीच खाद्यान्न खरिदका […]

६० हजार टन युरिया खरिदका लागि टेन्डर

कृषि सामग्री कम्पनी लिमिटेडले ६० हजार टन युरिया खरिदका लागि टेन्डर आह्वान गरेको छ । कम्पनीले २२ फागुनमा ३० हजार टन र ७ चैतमा थप ३० हजार टन युरिया खरिदका लागि...

इन्धन खरिदका लागि श्रीलङ्काद्वारा रुससँग छलफल

काठमाडौँ- ऊर्जा सङ्कट बढिरहेको समय इन्धन खरिदका लागि आफ्नो सरकारले रुससँग छलफल गरिरहेको श्रीलङ्काले जनाएको छ । मुलुकमा भइरहेको इन्धन अभाव टार्न रूसी सरकार र इन्धन उत्पादक कम्पनीसँग छलफल भइरहेको विद्युत तथा ऊर्जा मन्त्री कञ्चन विजेसेकेराले शनिबार बताए । पत्रकार सम्मेलन बोल्दै विजेसेकेराले आर्थिक संकटले दुई करोड श्रीलङ्काली प्रभावित भएका समय इन्धन खरिदका लागि क्रेडिट […]

५० हजार मेट्रिक टन मल खरिदका लागि बोलपत्र आह्वान

कृषि सामग्री कम्पनीले ५० हजार मेट्रिक टन रासायनिक मल खरिदका लागि बोलपत्र आह्वान गरेको छ ।

एम्बुलेन्स खरिदका लागि आएको रकम प्रवासमै फिर्ता

नीतिगत जटिलताका कारण एम्बुलेन्स खरिदका लागि समस्या भएपछि प्रवासबाट जम्मा भएको रकम फिर्ता भएको छ । बागलुङको धौलागिरि अस्पतालमा एम्बुलेन्स खरिदका लागि अष्टे«लियावाट प्राप्त २८ लाख रुपैया फिर्ता भएको हो ।रोजगारीको शिलसिलामा अष्टे«लिया पुगेका बागलुङेहरूको अगुवाइमा संकलित रकम सुविधायुक्त एम्बुलेन्स खरिदका लागि भन्दै अस्पताललाई प्रदान गरिएको थियो । प्राप्त भएको सहयोग रकमबाट दोस्रो श्रेणीको ट्रमा […]

खसीबोका र च्याङ्ग्रा खरिदका लागि छ करोड विनियोजन

काठमाडौं, असोज ५ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँका लागि खसीबोका र च्याङ्ग्रा खरिद गर्ने तयारी थालेको छ । कम्पनीले खसीबोका दुई हजार र एक हजारको हाराहारीमा च्याङ्ग्रा खरिदका लागि मुस्ताङ कार्यालयलाई निर्देशन गरिसकेको छ । कम्पनीका अनुसार खसीबोका र च्याङ्ग्रा खरिदका लागि छ करोड रुपियाँ विनियोजनसमेत गरिसकेको छ । कम्पनीले मूल्य बढ्ने देखेर […]

औषधि खरिदका लागि ५ अर्ब ६० करोड बजेट

सरकारले औषधि खरिदका लागि ५ अर्ब ६० करोड बजेट बिनियोजन गरेको छ। आर्थिक वर्ष २०७८ ७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले औषधि खरिदका लागि ५ अर्ब ६० करोड रुपैयाँ बजेट बिनियोजन गरेको बताए। सरकारले निशुल्क रुपमा उपलब्ध गराउँदै आएको ७० प्रकारको औषधि सबै स्वास्थ्य संस्थामा हुने उनले बताए । औषधिको मूल्य र गुणस्तरको नियमित अनुगमन समेत गरिने उनले बताए।

धनगढी उपमहानगरले कोरोना खोप खरिदका लागि माग्यो संघ सरकारसँग अनुमति

धनगढी उपमहानगरपालिकाले कोरोनाविरूद्धको खोप खरिदका लागि संघीय सरकारसँग अनुमति मागेको छ।

खोप खरिदका लागि वीरगञ्जले मन्त्रालयसँग माग्यो अनुमति

मुकेश बस्नेत वीरगंज, १० जेठ । वीरगंज महागनरपालिकाले दोश्रो चरणको कोरोना लहरमा कोरोना भाइरस विरूद्धको खोप खरिद गर्न सरकारसँग अनुमति मागेको छ । सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गर्दै महानगरपालिकाले १ लाख नागरिकलाई लगाउन खोप खरिदका लागि अनुमति मागेको हो । कम्तीमा एक लाख महानगरवासीलाई खोप लगाउने लक्ष्यसहित खोप खरिदका लागि सरकारसँग अनुमति माग […]

निर्वाचन सामग्री खरिदका लागि टेण्डर आह्वान गर्ने आयोगको तयारी

काठमाण्डाै – निर्वाचन आयोगले चुनाव गराउन आवश्यक पर्ने सामग्री खरिदका लागि टेण्डर आह्वानको तयारी गरेको छ । सम्भवतः आज टेण्डर आह्वान गर्ने तयारी भैरहेको आयोगका सहप्रवक्ता कोमल प्रसाद धमलाले जानकारी दिनुभयो । प्रतिनिधिसभा विघटनसँगै तोकिएको मितिमै चुनाव गराउने तयारीसहित आयोग लागिपरेको र आवश्यक सामग्री खरिदका लागि टेण्डर आह्वन गर्न लागिएको उहाँको भनाइ छ ।  प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटबारे सर्वोच्चको फैसला नआइसकेको र नेकपाभित्रको विवाद समाधान नभैसकेको अवस्थामा आयोगले चुनावी तयारीलाई तिब्रता दिएको हो ।...