मलाई फेरि एमालेमा जान गाह्रो हुँदैन– वामदेव गौतम

काठमाडौं, ३० वैशाख । राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले आफूलाई फेरि पनि नेकपा (एमाले) मा फर्कन कुनै गाह्रो नहुने बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफू फेरि नेकपा एमालेमा फर्कन सक्ने संकेत गरेका हुन् । ‘मनमोहन अधिकारी, माधव नेपाल, केपी ओलीहरु भएर […]