कांग्रेसले भन्यो : कोरोना भाइरसबाट जोगाउन नेपालीको उद्धार गर्नू

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारसँग चीनबाट फैलिएको कोराना भाइरसबाट जोगाउन माग गरेको छ। आइतबार कांग्रेस संसदीय दलको कार्यालयले विज्ञप्ती जारी गर्दै नेपाल सरकारसँग कोरोना भाइरसबाट जोगिन र जोगाउन आवश्यक स्वास्थ्य सुरक्षाको माग गरेको हो। कांग्रेसले वुहान सहरका नेपालीको उद्धार गर्न पनि आग्रह गरेको छ। ...

सम्बन्धित सामग्री

कोरोना महामारीपछि विदेशबाट ६१ हजार नेपाली फर्किए

काठमाडौं । कोरोना भाइरसको महामारीपछि गत जेठबाट सरकारले विदेशमा समस्यामा परेका नेपालीको उद्धार गरिरहेको छ ।

कोरोना महामारीपछि विदेशबाट ५० हजार नेपाली फर्किए

काठमाडौं । कोरोना भाइरसको महामारीपछि गत जेठबाट सरकारले विदेशमा समस्यामा परेका नेपालीको उद्धार गरिरहेको छ

असार २८ पछि नेपालीको उद्धार स्थगित हुने

काठमाण्डौ – विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भइरहेको चार्टर्ड उडान असार २८ गतेदेखि स्थगित हुने भएको छ । विभिन्न देशमा कोरोना महामारीपछि समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भइरहेको उडान समिक्षा गर्न असार २८ पछि तत्काल विदेशबाट नेपाली ल्याउन उडान नगर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन म...

स्वास्थ्यकर्मीको कोरोना-कथा : व्यक्तिगत सुरक्षा सामग्रीबिना खटिँदा सङ्क्रमित भएँ

कैलाली - झण्डै साढे ९ वर्षदेखि म कञ्चनपुरको परासन स्वास्थ्य चौकीमा काम गर्दै आएको छु । भारतमा कोरोना सङ्क्रमण देखिएपछि त्यहाँबाट पुर्नवास नगरपालिकाका नागरिकहरु आउन थाले । हामीलाई त्यहाँ स्वास्थ्य जाँचको लागि पठाइयो । कैलालीको त्रिनगर नाकाबाट जेठ ८ गते आठ सयभन्दा बढी नेपालीको उद्धार गरिएको थियो । त्यही दिन प्रदेश सरकारले आर...

यसरी गर्दै छ सरकारले भारतबाट फर्कने नेपालीको उद्धार

काठमाण्डौ –श्रम स्वीकृति लिएर रोजगारीका लागि गएकाहरुको विवरण सरकारसँग भए पनि खुल्ला सीमाना भएको भारतमा कति नेपाली छन् भन्ने यकिन तथ्याँक छैन । अघिपछि सरकारको कुनै सहयोगबिनै नेपाल भारत आवतजावत भए पनि अहिले कोरोना महामारीका कारण समस्यामा परेर भारतबाट स्वदेश फर्कन खोज्नेहरु सीमापारी निकै समयसम्म अलपत्रै परे । महा...

https://nagariknews.nagariknetwork.com/economy/217681-1590290100.html

कोरोना भाइरसको बढ्दो संक्रमणबीच सरकारले विदेशमा रोजगारी गुमाएका लाखौं नेपालीको उद्धार गर्न गृहकार्य थालेको छ । अलपत्र नेपालीको उद्धार मिति टुंगो नभए पनि नेपाल ल्याएर क्वारेन्टिनमा राख्ने व्यवस्था गर्न छलफल चलिरहेको होटल व्यवसायीले बताएका छन् ।

विदेशमा रहेका नेपालीको उद्धार गर्न कांग्रेसको आग्रह

काठमाडौं : नेपाली कांग्रेसले विश्वभर कोरोना भाइरसको सङ्क्रमण फैलिएको परिस्थितिमा नेपाल सरकारले मुलुकभित्रका र मुलुक बाहिर रहेका सबै नेपालीलाई कोरोनाबाट जोगाउन क्षमता अभिवृद्धि गरी महामारीविरुद्ध लड्नुपर्ने र अभिभावकत्व प्रदान गर्नुपर्ने जनाएको छ।   कांग्रेसले स्वदेशमा रहेका नेपालीका साथै विदेशमा रहेका करिब ५० ...

नेपालीको उद्धार गर्ने चालक दलका सदस्यमा देखिएन कोरोना भाइरस

चीनको वुहानबाट एक सय ७५ नेपालीलाई उद्धार गरी ल्याउने विमानचालक दलका १८ जनामा कोरोना भाइरस नेगेटिभ देखिएको छ ।

कोरोना महामारी र नेपालको तयारी

कोरोना प्रकोप रोकथाम भनेको चीनबाट १ सय ७५ नेपालीको उद्धार र तिनलाई क्वारेनटाइनमा राख्नु मात्र हो भन्ने ठानिएको देखिन्छ।

चीनबाट नेपालीको उद्धार गर्न ढिलो हुनुको भित्री कथा

२९ माघ, काठमाडौं । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धारको पर्खाईमा रहेका १ सय ८० नेपालीलाई फागुन ३ गते नेपाल ल्याउने मन्त्रिपरिषदको निर्णय सुनेपछि एक अभिभावकले प्रतिक्रिया दिए, 'जे शंका गरेको त्यही भयो, यो सरकारले …