कर्णाली प्रदेशसभा सदस्य रेग्मी पदमुक्त

सुर्खेत : नेकपा माओवादी केन्द्र त्यागेर नेकपा एमाले प्रवेश गरेका कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी पदमुक्त भएका छन्।रेग्मीले दल त्याग गरेको सूचना माओवादी केन्द्रले प्रदेशसभा सचिवालयलाई जानकारी गराएको र प्रदेशसभा सचिवालयले उक्त पत्र प्राप्त भएको भनी सूचनामार्फत जानकारी गराएसँगै उनी पदमुक्त भएका हुन्।दैलेख निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित रेग्मी नेकपा एमाले र माओवादी केन्द्र ब्युताएपछि एमाले प्रवेश गरेका हुन् र उनलाई एमालेले केन्द्रीय सदस्य र प्रदेश सचिव पदमा मनोनीत गरिस

सम्बन्धित सामग्री

कर्णाली प्रदेशसभा : सडक दुर्घटनादेखि बालबालिका पढाउनुपर्नेसम्म

सुर्खेत : लामो समयपछि कर्णाली प्रदेशसभाको आइतबार बसेको बैठकमा प्रदेशसभा सदस्यले सडक दुर्घटनादेखि बादी समुदायका बालबालिकालाई पढाउन सरकारले ध्यान दिनुपर्नेसम्मका कुरा उठाएका छन्।कर्णाली राजमार्गलाई ‘मृत्यु मार्ग’ हुन नदिन सरकारले चासो नदिएको आरोपसमेत सांसदले लगाएका छन्।प्रदेशसभा सदस्य कलबहादुर हमालले कर्णालीका विद्यार्थीले शैक्षिक सत्र सकिए पनि हालसम्म कुनै किताब नपाएको र नयाँ शैक्षिक सत्र सुरु भएको ठाउँमा समेत किताब नपुगेको बताए।डोल्पाका प्रदेशसभा सदस्य शेरबहादुर बुढाले

एमाले कर्णाली प्रदेशसभा दलको नेतामा कँडेल चयन

कर्णाली– नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलको नेतामा यामलाल कँडेल चयन भएका छन्। एमाले कर्णाली प्रदेश समितिको आज बसेको बैठकले कँडेललाई सर्वसम्मतिमा दलको नेतामा चयन गरेको हो ।  संसदीय दलको नेतामा सुर्खेत क्षेत्र नं २ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य कँडेलसँगै दैलेख क्षेत्र २ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य एवं एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहको […]

यस्ता छन् कर्णाली प्रदेशसभा सदस्यका योजना

सुर्खेत – कर्णाली प्रदेशसभा सदस्य उर्मिला विक लक्षित वर्गका सवालमा प्रदेशसभामा आवाज बुलन्द गर्ने बताउँछिन् । ‘प्रदेशसभामा मेरो भूमिका जनताको अपेक्षा र प्रदेशको आवश्यकता पूरा गर्नेतर्फ केन्द्रित मात्र होइन, त्यसका लागि कतिपय विषयमा आफ्नै ज्ञानको दायरा पनि फराकिलो बनाउने हो,’ उनले बताइन् । कर्णाली प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक्ली प्रदेशसभा सदस्य सन्तोषी शाहीले सपथ लिँदै […]

यस्ता छन् कर्णाली प्रदेशसभा सदस्यका योजना

कर्णाली प्रदेशसभा सदस्य उर्मिला विक लक्षित वर्गका सवालमा प्रदेशसभामा आवाज बुलन्द गर्ने बताउँछिन् । ‘ प्रदेशसभामा मेरो भूमिका जनताको अपेक्षा र प्रदेशको आवश्यकता पूरा गर्नेतर्फ केन्द्रित मात्र होइन, त्यसका लागि कतिपय विषयमा आफ्नै ज्ञानको दायरा पनि फराकिलो बनाउने हो,’ उनले बताइन् ।कर्णाली प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक्ली प्रदेशसभा सदस्य सन्तोषी शाहीले सपथ लिँदै भनिन्, ‘दलका राजनीतिक एजेन्डालाई स्थापित गर्नेगरी प्रदेशसभामा सशक्त भूमिका खेल्छु ।’ शाहीको पार्टी

माओवादी कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा शर्मा

काठमाडौँ,१७ भदौ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य गोपाल शर्मा चयन भएका छन् । यसअघिका प्रमुख सचेतक कृष्णा शाह प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त भएपछि रिक्त रहेको प्रमुख सचेतकको पदमा प्रदेशसभा सदस्य शर्मालाई जिम्मेवारी दिइएको हो । माओवादी केन्द्र प्रदेशसभा दलका नेता महेन्द्रबहादुर शाहीले बिहीबार शर्मालाई प्रमुख सचेतकको […]

माओवादी कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा शर्मा

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य गोपाल शर्मा चयन भएका छन् ।

मन्त्रीका छोराछोरी बजेटमा झल्किएको कर्णाली प्रदेशसभा सदस्यहरूकाे आरोप

सुर्खेत- आर्थिक वर्ष २०७९/ ८० को बजेटमाथि छलफल गर्ने क्रममा कर्णाली प्रदेशसभा सदस्यहरूले मन्त्रीका छोराछोरी बजेटमा झल्किएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।प्रदेशसभा सदस्य राजु नेपालीले अधिकांश मन्त्रीहरूले छोराहरूलाई स्वकीय सचिव बनाएको भन्दै बजेटमाथि छोराहरू हाबी भएको बताइन्। हामीले दिएका योजना समावेश नगरी छोराहरूले संकलन गरेका योजना मात्र समावेश गरेको आरोप समेत लगाइन् । प्रदेशसभामा […]

कर्णाली प्रदेशसभा : निजामती सेवा विधेयकमाथि छलफल

कर्णाली । कर्णाली प्रदेशसभामा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गरिएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले विधेयक सैद्धान्तिक छलफलका लागि सभासमक्ष प्रस्ताव गरे । विधेयकमाथिको छलफलमा बोल्दै प्रदेशसभा सदस्य सीताकुमारी नेपालीले केन्द्रको ‘कपिपेस्ट’ मात्र नभई कर्णाली प्रदेशको आवश्यकतानुसार […]

राप्रपा प्रदेशसभा सदस्य शाहीलाई बस्ने ठाउँ नै नदिएपछि…

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबाट प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशसभा सदस्य सोशिला शाही आइतबार बैठक सञ्चालन भएकै अवस्थामा सभाहलबाट बाहिरिनुभयो । प्रदेशसभाको नवाैँ अधिवेशनको तेस्रो बैठकका क्रममा असन्तुष्टि जनाउँदै उहाँ बाहिरिनुभएको हो । उहाँले बैठकको सुरुमा आपत्ति जनाए पनि त्यही समय लिँदै नेकपा (एमाले) प्रदेशसभा दलका नेता यामलाल कँडेलले करिब ४० मिनेट बोलिरहँदा सदस्य शाही त्यतिञ्जेल …