बुटवलको कोरोना विशेष अस्पतालमा एक पुरुषको मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप १ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रूपन्देहीको बुटवल ४ का ६७ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।जेठ १४ गते कोरोना रिपोर्ट पोजेटिभ आएका पुरुषको अस्पतालको आइसियुमा उपचारका क्रममा मृत्यु भएको  सूचना अधिकारी डा.विष्णु गौतमले बताए ।