प्रदेश १ को शहरी क्षेत्रमा कोरोना संक्रमण दर उच्च

केही दिन यता प्रदेश १ मा कोरोना संक्रमण दर उच्च वृद्धि भएको छ । त्यसमा पनि सघन शहरी क्षेत्र मोरङ, सुनसरी र झापामा दिनहुँ उच्च दरमा संक्रमित बढ्ने क्रम जारी छ । मोरङ जिल्लामा पछिल्लो एक सातामा सक्रिय संक्रमितको संख्या पाँच सय नाघेको छ । प्रदेश १ का मोरङ र सुनसरी जिल्ला रेड जोनमा परेका छन् भने झापामा पनि संक्रिय संक्रमितको संख्या २ सय नाघेको छ ।प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार गत पुस २५ गते यतामात्र मोरङमा सबैभन्दा बढी ७३० जना संक्रमित थपिएका छन् । त्यसमा पनि प्रदे

सम्बन्धित सामग्री

कोरोना कहरः उपचार व्यवस्थित गर्न स्थानीय तहलाई प्रदेशको रकम

कोरोना संक्रमण दर उच्च भएर जोखिम बढिरहेका बेला प्रदेश १ सरकारले स्वास्थ्य संरचना सुधारका लागि स्थानीय तहहरुलार्ई रकम उपलब्ध गराएको छ।