हामी विश्वस्त छौं, ओलीले घोषणा गरेको चुनाव हुँदैन : प्रचण्ड

न्युज अफ नेपाल, काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव नहुने दावी गरेका छन् । मंगलबार नेपालमा कार्यरत अन्तराष्ट्रिय मिडियाका प्रतिनिधिहरुसँग कुराकानि गर्दै प्रचण्डले सरकारले तोकेको मितिमा निर्वाचन नहुने बताएका हुन् । प्रचण्डले संसद पुर्नस्थापना हुनेमा आफूहरु विश्वस्त रहेको जनाएका छन् । ‘हामी विश्वस्त छौं, केपी ओलीले घोषणा गरेको चुनाव हुँदैन । […]

सम्बन्धित सामग्री

अहिलेको निर्वाचन प्रणालीबाट भ्रष्टाचारको अन्त्य हुँदैन : प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि शासन व्यवस्था फेर्न सडकमै जाने घोषणा गरेका छन्। आइतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै अहिलेको निर्वाचन प्रणालीलाई कामयै राखेर भ्रष्टाचारमुक्त समाजको परिकल्पना सम्भव नभएकाले आन्दोलनमा जाने घोषणा गरेका हुन्। प्रचण्डले भने, ‘निर्वाचन प्रणालीले दलाल र भ्रष्टहरूलाई नै अगाडि ल्याउँछ। चुनाव जित्न […]

वैशाखमा चुनाव हुँदैन, ओली पनि प्रधानमन्त्री रहँदैनन् : वर्षमान पुन

१५ पुस, रोल्पा । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको समय आउँदो वैशाखमा चुनाव नहुने बताएका छन् । उनले त्यतिबेलासम्म ओली सरकारको नेतृत्वमा पनि नहुने जिकिर गरेका छन् । गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार प्रेस संगठनले गरेको पत्रकार भेटघाटमा पुनले आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार हुँदा पनि […]