निर्णायक तहमा महिलालाई समान अवसर दिनुपर्ने शान्ति समाजको माग

मुलुकको संविधानले समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरे पनि व्यवहारमा सो लागू हुन सकेको छैन । यस्तोमा मानव अधिकार तथा शान्ति समाजले महिलालाई निर्णायक तहमा समान अवसर र सहभागिता गराउनुपर्नेमा जोड दिएको छ । एक सय १३औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज ले आज जोरपाटीमा आयोजना गरेको ‘राष्ट्रको शान : …

सम्बन्धित सामग्री

महिला र समावेशीबाट आएका सांसदलाई समान अवसर र अधिकार दिन माग

रूपन्देही । महिला र समावेशी कोटाबाट निर्वाचित सांसदहरुले समान अवसर र अधिकार दिन माग गरेका छन् । लुम्बिनी प्रदेश सभाले सोमबार बुटवलमा आयोजना गरेको प्रदेशसभा सदस्य र पूर्व प्रदेशसभा सदस्यबीच अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा उनीहरुले प्रत्यक्ष निर्वाचित र अन्य कोटाका सांसदको तुलनामा आफूमाथि विभेद भएको बताए । कार्यक्रममा बोल्दै […]

नयाँ र पुरानालाई विभेद नगर्न कोरिया रिटर्न श्रमिकको माग

कोरिया जान चाहने नयाँ तथा पुराना श्रमिकलाई समान अवसर प्रदान गर्न कोरियाबाट फर्केका कामदारले माग गरेका छन् । कोरियाले भाषा परीक्षा पास गरी रोस्टरमा रहेका नयाँ श्रमिकलाई मात्रै छनोट गरी पुरानालाई...

कांग्रेस केन्द्रीय कार्यालयमा शेखर समूहको धर्ना

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षधर समूहका नेता कार्यकर्ताले विभिन्न माग राखी पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । उनीहरुले पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायको माग गर्दै बुधबार दिउँसो एक घण्टा धर्ना दिएको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए । धर्नामा सो समूहका शीर्ष नेता तथा पदाधिकारीको भने सहभागिता थिएन ।आगामी मङ्सिर […]

कांग्रेसमा समान अवसर र न्यायको माग गर्दै शेखर-गगन समूहको धर्ना सुरु

आगामी निर्वाचनमा समान अवसर र न्यायको माग राख्दै नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टी मुख्यालय सानेपामा धर्ना दिएका छन् । समानुपातिक उम्मेदवारबारे बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक चलिरहँदा सानेपास्थित पार्टी कार्यालयमा कोइराला समूहका नेताहरूले धर्ना सुरु गरेका हुन् ।

कोइराला समूहकाे पार्टी कार्यालय सानेपामा धर्ना

काठमाडौं । आगामी निर्वाचनमा समान अवसर र न्यायको माग राख्दै नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ । समानुपातिक उम्मेदवारकाे विषयमा बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक चलिरहँदा सानेपास्थित पार्टी कार्यालयमा बुधबार कोइराला समूहका नेताहरूले धर्ना सुरु गरेका हुन् । सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमा प्रतिस्पर्धा गर्ने र आफूलाई मत नहालेकै आधारमा चुनावमा […]

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शेखर कोइराला समूहको धर्ना

काठमाडौँ-  ‘न्याय र समान अवसर’ का लागि खबरदारी अभियानमा रहेको नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेको छ । समानुपातिक बन्द सूची सच्याउनुपर्ने, पार्टीमा न्यायोचित पूर्ण रूपमा टिकट वितरण गर्नुपर्ने लगायतको माग राख्दै नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहले पार्टी कार्यालयमा धर्ना दिएको हो ।पार्टीको केन्द्रीय जिम्मेवारीमा नरहेका […]

कांग्रेसमा समान अवसर र न्यायको माग गर्दै शेखर-गगन समूहको धर्ना सुरु

आगामी निर्वाचनमा समान अवसर र न्यायको माग राख्दै नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टी मुख्यालय सानेपामा धर्ना दिएका छन् । समानुपातिक उम्मेदवारबारे बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक चलिरहँदा सानेपास्थित पार्टी कार्यालयमा कोइराला समूहका नेताहरूले धर्ना सुरु गरेका हुन् ।

सानेपामा कांग्रेस कोइराला पक्षको धर्ना

नेपाली कांग्रेसको शेखर कोइराला समूहले समान अवसर र न्यायको माग गर्दै पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ । समानुपातिक बन्दसूची सच्याउन र आफ्नो पक्षलाई प्रत्यक्षतर्फ न्यायोचित सिट दिन माग गर्दै बुधबार १२ बजेदेखि १ बजेसम्म कोइराला पक्षले धर्ना दिएको हो । पार्टीको केन्द्रीय जिम्मेवारीमा नरहेका कोइराला पक्षका नेताहरु धर्ना कार्यक्रममा सहभागी थिए । संस्थापन पक्षले समानुपातिक बन्दसूची बनाउँदा एकलौटी गरिएको भन्दै कोइराला पक्ष गत शुक्रबारदेखि आन्दोलित छ । शनिबार खबदारीसभा गरेको उक्त समूहले आन्तरि

कांग्रेसमा समान अवसर र न्यायको माग, सानेपामा कोइराला समूहको धर्ना

आगामी निर्वाचनमा समान अवसर र न्यायको माग राख्दै नेपाली कांग्रेसको शेखर कोइराला समूहले बुधबारदेखि आन्दोलन थाल्दैछ । कोइराला समूहका नेताहरुले बुधबार सानेपास्थित पार्टी मुख्यालयमा पार्टीका उम्मेदवार चयनमा समान अवसर र न्यायकोलागि धर्ना दिन लागेका हुन् ।