गण्डकी प्रदेशमा ११ सय क्षयरोगका बिरामी

गण्डकी प्रदेशमा यस वर्ष एक हजार एक सय २७ क्षयरोगका बिरामी फेला परेका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको हालसम्म सात हजार सात सय ८४ शंकास्पद बिरामीमध्ये...