६ जना रुसी आरोहीको मृत्यु

पूर्वी रुसको कामचटका क्षेत्रमा रहेको युरेसियाको सबैभन्दा अग्लो सक्रिय ज्वालामुखीमा आरोहण गर्ने क्रममा कम्तीमा ६ जनाको मृत्यु भएको छ । आरोहणमा गएका अन्य ६ जना अलपत्र परेका छन् ।खराब मौसमका कारण उद्धारकर्ताहरू क्लुचेभस्काया सोप्का ज्वालामुखीमा रहेका अन्य ६ जना आरोहीसम्म पुग्न असमर्थ रहेको बीबीसीले जनाएको छ । आरोहीहरूमध्ये दुई जनाले समुद्र सतहबाट ३,३०० मिटर उचाइमा रहेको शिविरमा आश्रय लिएका र अन्य चार जनाले ४,००० मिटरको पालमा आश्रय लिएको विश्वास गरिन्छ ।सबै आरोही रुसी नागरिक हुन् । दुई जना गाइड

सम्बन्धित सामग्री

कैलालीमा कुटपिटबाट एक जनाको मृत्यु, ६ जना पक्राउ

२८ पुस, धनगढी । कैलालीमा कुटपिटबाट घाइते एक युवकको मृत्यु भएपछि घटना हुँदा उनीसँगै रहेका ६ जना पक्राउ परेका छन् । गोदाबरी नगरपालिका-१ अत्तरियास्थित न्यू सत्कार दोहोरी साँझमा मदिरा सेवनका क्रममा कुटपिटमा परेका कृष्णपुर नगरपालिका-५ का ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दका […]

भारतको जम्मू–कश्मीरमा आतंकवादी आक्रमणमा परी दुई दिनमा ६ जना हिन्दुको मृत्यु

जम्मू–कश्मीर। भारतको जम्मू–कश्मीरमा आतंकवादीको आक्रमणमा परी दुई दिनमा ६ जना हिन्दुको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई जना बच्चा समेत रहेका छन्। सोमबार आतंकवादीले डांगरी गाउँमा आईडी बिस्फोट गराउँदा दुई जनाक बच्चाको मृत्यु भएको हो। घटनामा दुई जना घाइते भएका छन्। आइतबार साँझ सोही क्षेत्रमा आतंकवादीको आक्रमणमा परी ४ जनाको मृत्यु र ६ जना घाइते भएका थिए। (एजेन्सी)

ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु, ६ जना घाइते

२१ कात्तिक, काठमाडौं । ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा मैवाखोला गाउँपालिकाकी करिब १६ वर्षीया हेमकला लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । मैवाखोला गाउँपालिकास्थित साँघुबाट बिरामी लिएर धरान जाँदै गरेको प्रदेश १–०१–००१ झ ०२२४ नम्बरको एम्बुलेन्स शनिबार राति करिब ११ […]

ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना, एकको मृत्यु ६ जना घाइते

ताप्लेजुङ, २१ कात्तिक । ताप्लेजुङमा शनिबार राति एम्बुलेन्स दुर्घटना भएको छ । मैवाखोला गाउँपालिकाबाट सुनसरीको धरान जाँदै गरेको एम्बुलेन्स शनिबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा ६ जना घाइते भएका छन् । दुर्घटनामा परि १६ वर्षीया हेककला थ्रोपाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारको लागि धरान पुर्याइएको छ । […]

विराटनगरमा सवारी दुर्घटना : एकको मृत्यु, ६ जना घाइते

विराटनगर : विराटनगरको कञ्चनबारीमा  सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।तीनवटा सवारीसाधन आपसमा जुध्दा एक जनाको मृत्यु र ६ जना घाइते भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार मृत्यु हुनेमा विराटनगर महानगरपालिका-२ का ६० वर्षीय रमेशकुमार पाण्डे छ्न्।घाइतेमध्ये ३ जनालाई नोबेल अस्पतालमा र अन्य ३ जनालाई कोशी अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार प्रदेश २–०३–००१ ख १७७२ नम्बरको ट्रक,  प्रदेश ३–००१–०२३–च २८५१ न

रुपन्देहीमा थप ६ जना संक्रमितको मृत्यु

बुटवल / रुपन्देहीका विभिन्‍न अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने ६ जनामध्ये तीनजना रुपन्देहीका तथा पाल्पा,नवलपरासी र कपिलवस्तुका एक–एक जना हुन् । लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा एकजना, भीम अस्पतालमा चारजना र युनिभर्सल शिक्षण अस्पताल भैरहवामा एकजनाको मृत्यु भएको हो । The post रुपन्देहीमा थप ६ जना संक्रमितको मृत्यु appeared first on Purbeli News.

सेती अस्पतालमा थप ६ जना संक्रमितको मृत्यु

४ जेठ, धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीका ४, कञ्चनपुर र डोटीका १/१ जना संक्रमितको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । धनगढी उपमहानगरपालिका–१ का ८० वर्षीय पुरुष, वडा नम्बर २ का ५८ वर्षीय पुरुष, वडा नम्बर १७ की ३५ वर्षीया […]

वीरगंजका चार अस्पतालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

वीरगंज : वीरगंजका चार अस्पतालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा पर्साका ३८ देखि ८० वर्ष उमेर समूहको ६ जना पुरुष रहेका हुन्। जसमा वीरगंज महानगरका ४ जना, सुखवा प्रसौनी र जगरनाथपुर गाउँपालिकाका १/१ जना रहेका छन्। नारायणी अस्पतालमा…

वीरगंजमा थप ६ जना कोरोना संक्रमितको मृत्यु, थपिए १५१ जना नयाँ संक्रमित

वीरगंज : वीरगंजमा थप ६ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। नारायणी अस्पतालमा ४ जनाको मृत्यु भएको छ भने एडभान्स अस्पताल र नारायणी वयोधा अस्पतालमा एक/एक जनाको मृत्यु भएको छ। चैत ३१ देखि हालसम्म वीरगंजमा ४९ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा पर्साका ३ र रौतहटका ३…

मुगुमा जिप दुर्घटनाः एकको मृत्यु, ६ जना घाइते

कर्णालीको हिमाली जिल्ला मुगुमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। सोरु गाउँपालिका–८, पातिहाल्नास्थित सिपबाट जिल्ला सदरमुकाम गमगढीतर्फ जाँदै गरेको ग३च ११६८ नम्बरको जिप दुर्घटना हुँदा सोही गाउँपालिका–७ का ३० वर्षीया गिरकला बु...