किन भएन ५ दिनसम्म स्याङ्जा २ को मतगणना ?

पोखरा – स्याङ्जा २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको वालिङ नगरपालिकाको गेटबाहिर पाँच दिनदेखि दुई हेभिवेट नेता धर्नामा छन्। एकातिर नेकपा एमालेकी पद्मा अर्यालयको समूह पुनः मतदानको माग गर्दै धर्नामा बसेका छन्। अर्कोतर्फ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ मतगणनाको माग गर्दै निर्वाचन कार्यालयलाई दबाब दिँदै छन्। यी दुवै नेता स्याङ्जा २ मा प्रतिनिधि सभा […]

सम्बन्धित सामग्री

सुरु भयो स्याङ्जा २ को मतगणना

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत रामचन्द्र शर्माले मतगणना सुरु गरिएको जानकारी दिए । सर्वदलीय बैठकबाट बुधबार राति ९ बजेबाट सुरु गर्ने भनिएपनि १० बजेपछि मतगणना सुरु गरिएको उनको भनाइ छ । उनले प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रसहित समानुपातिकको मतगणना सम्पन्न गर्न करिब ७ दिन लाग्नसक्ने रातोपाटीलाई बताए ।  स्याङ्जा २ मा प्रतिनिधिसभातर्फ कांग्रेसका उपसभापति धनराज गुरुङ र एमालेकी सचिव पद्मा अर्यालबीच मुख्य प्रतिस्पर्धा छ । मतदानका क्रममा धाँधली भएको विषय

स्याङ्जा २ को मतगणना ९ बजेबाट

स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना सुरु हुने भएको छ । चारघण्टा चलेको सर्वदलीय बैठकले आज बेलुकी ९ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो ।  निर्वाचन आयोगले मतगणना सुरु गर्न...

स्याङ्जा २ को मतगणना सुरु गर्न चार घण्टादेखि सर्वदलीय बैठक, तर जुटेन सहमति

निर्वाचन आयोगले मतगणना सुरु गर्न निर्देशन दिए पनि स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरु हुन सकेको छैन ।  मतगणना सुरु गर्नुअघि सहमति कायम गर्न पछिल्ला चार घण्टादेखि सर्वदलीय बैठक बसिरहेको...

स्याङ्जा-२ मा राति ९ बजेदेखि मतगणना सुरु गर्ने सहमति

स्याङ्जा : निर्वाचन सकिएको दश दिनपछि स्याङ्जा निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु हुने भएको छ।स्याङ्जा क्षेत्र नं २ मा मतगणनाको विषयलाई लिएर विवाद भएसँगै रोकिएको मतगणना निर्वाचन आयोगको निर्णयसँगै बुधबार राति ९ बजेदेखि गणना हुने भएको हो ।मतगणनाको विषयलाई लिएर अहिले वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसिरहेको निर्वाचन अधिकृत रामचन्द्र शर्माले बताए । सर्वदलीय बैठकले मतगणनाका विषयमा छलफल जारी राखे पनि राति ९ बजेदेखि सुरु गर्ने सहमति भइसकेको उनले बताए।निर्वाचन आयोगले स्याङ्जा २ को

स्याङ्जा–२ मा राति ९ बजेदेखि मतगणना हुने

स्याङ्जा – स्याङ्जा निर्वाचन क्षेत्र नं. २ को मतगणना आज बुधवार राति ९ बजेदेखि सुरु हुने भएको छ । आज बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।  गएकाे मङ्सिर ४ गते मतदान सम्पन्न भएको भए पनि विवादका कारण यस क्षेत्रमा मतगणना सुरु हुन सकेको थिएन ।  यसअघि आजै निर्वाचन आयोगले स्याङ्जाको निर्वाचन क्षेत्र नं. २ मा पुनः मतदान नगर्ने निर्णय गर्दै मतगणना गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । आयोगको निर्देशनपछि निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. २ मा सर्वदलीय बैठक बसेर...

स्याङ्जा २ मा बुधबार बेलुकीदेखि मतगणना

काठमाडौँ- निर्वाचन आयोगले मतगणना गर्ने निर्णय गरेपछि स्याङ्जा २ मा बुधबार बेलुकी ९ बजेदेखि मतगणना सुरु हुने भएको छ। यस क्षेत्रबाट नेकपा एमालेबाट पद्मा अर्याल, नेपाली कांग्रेसबाट धनराज गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकराज गुरुङ उम्मेदवार छन्। विभिन्न क्षेत्रमा बुथ कब्जा भएको भन्दै एमालेले स्याङ्जा २ मा पुन: मतदानको माग गरेको थियो। निर्वाचन आयोगले भने उक्त […]

स्याङ्जा र बाजुराको मतगणना गर्न कांग्रेसको आग्रह

काठमाडौँ – नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नं २ र बाजुराको मतगणना चाँडो गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, केन्द्रीय सदस्य प्रदीप पौडेललगायतका नेताले आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुलाई भेटेर स्याङ्जा–२ र बाजुराको मतगणना चाँडो सम्पन्न गर्न आग्रह गरेका हुन्। भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै […]

स्याङ्जा २ र बाजुराकाे मतगणना गर्न कांग्रेसद्वारा आयाेगलाई आग्रह

काठमाण्डाै – नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुराको मतगणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा २ मा कांग्रेसको तर्फबाट उम्मेदवार धनराज गुरुङ, नेता प्रदीप पौडेल लगायतको टोली आज मङ्गलवार निर्वाचन आयोग पुगेर स्याङ्जा २ को मतगणना सुरु गर्न आग्रह गर्नुभएको हो । त्यस्तै बाजुराको पनि मतगणना गर्न आग्रह गरिएको छ । कांग्रेस नेताहरूले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरूलाई भेटेर मतगणना सुरु गर्न आग्रह गर्दै ज्ञापनप...

स्याङ्जा २ मा अझैं सुरु भएन मतगणना

स्याङ्जा । स्याङ्जा २ मा मंसिर ४ गते सम्पन्न भएको निर्वाचनकोे मतगणना हालसम्म सुरु हुन सकेको छैन । चापकोट नगरपालिका ३, ४ र ५ मा रहेका ४ वटा बुथमा पुनः मतदानको विषयले मतगणना अनिच्छित बनेको हो । नेपाली कांग्रेसले मंगलबारदेखि तुरुन्तै मतगणना सुरु गर्न भन्दै धर्ना दिइरहेको छ भने यता, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, […]

स्याङ्जा-२ को मतगणना अनिश्चित

वालिङ– मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि आजसम्म स्याङ्जा क्षेत्र नं २ को मतगणना हुन सकिरहेको छैन । वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसे पनि दलहरूबीच सहमति जुट्नाको साटो आ-आफ्नै अडानमा रहेकाले मतगणना सुरु हुन नसकेको हो । निर्वाचन अधिकृतको कार्यालयमा सबै मतदान केन्द्रबाट मतपेटिकाहरु ल्याई सुरक्षित राखिएको स्याङ्जा क्षेत्र नं २ का […]