महिला र दलितको प्रतिनिधित्व नगरेको भन्दै कर्णाली प्रदेश सरकारविरुद्ध रिट

कर्णाली प्रदेशमा मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार गरेको मन्त्रिपरिषद् विस्तारमा महिला र दलितको प्रतिनिधित्व नगरेको भन्दै सरकार विरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको छ।  अधिवक्ता शेरबहादुर खत्री र इन्सेकको तर्फबाट टीका विष्टले प्रदेश सरकार र प्रदेश प्रमुखको कार्यालय विरुद्ध रिट दायर गरेका हुन् ।  मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बिसी र आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाही, ऊर्जा तथा जलस्रोत मन्त्रीमा गणेशबहादुर सिं

सम्बन्धित सामग्री

सुर्खेतमा कर्णाली महिला सम्मेलन सुरु

२१ फागुन, सुर्खेत । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सोमबार कर्णालीको राजधानी वीरेन्द्रनगरमा प्रथम कर्णाली प्रदेश महिला सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन् । सम्मेलन उद्घाटन सत्र र सामूहिक छलफल गरी दुई चरणमा चल्ने वीरेन्द्रनगरकी मेयर मोहनमाया ढकालले जानकारी दिइन् । वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा गरिएको उक्त सम्मेलनको नारा […]

प्रधानमन्त्री कप महिला टि२०: सुदूर पश्चिमले कर्णाली हरायो

प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई हराएको छ।...

प्रधानमन्त्री कप महिला टि२०: सुदूर पश्चिमले कर्णाली हरायो

प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई हराएको छ।...

प्रधानमन्त्री कप महिला टि-२० : गण्डकीद्वारा कर्णाली पराजित

प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ।  गण्डकी प्रदेश ४४ रनले विजयी भएको हो। जारी प्रतियोगितामा गण्डकीको यो पहिलो जित हो ।...

प्रदेशमा समानुपातिकबाट ७६% महिला आउँदै

सातवटै प्रदेशमा प्रत्यक्षतर्फ १४ महिला मात्र निर्वाचित कर्णाली र सुदूरपश्चिमबाट एकजना पनि महिला प्रत्यक्षबाट निर्वाचित भएनन् प्रदेश सभामा समानुपातिक प्रणालीबाट चुनिने दुई सय २० सांसदमध्ये करिब ७६ प्रतिशत महिला आउने भएका छन् ।...

महिला क्रिकेटमा पुलिससँग कर्णाली प्रदेश ६३ रनले पराजित

नवौँ राष्टिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिसले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको छ । वर्षा बाधक बनेको खेलमा डिएल मेथडका आधार पुलिस विजयी भएको हो ।पहिले ब्याटिङ गर्दै नेपाल पुलिसले कर्णाली प्रदेशविरुद्ध निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङ गरेको कर्णाली प्रदेशले लक्ष्य पछ्याउने क्रममा १०.२ ओभरमा १७ रन बनाउँदा वर्षा बाधक बनेको थियो । खराब प्रदर्शन गरेको कर्णाली फराकिलो हारोन्मुख रहँदा वर्षा भएपछि खेलको निर्

नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा पुलिसद्वारा कर्णाली पराजित

पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको छ। पुलिस क्लबले दिएको एक सय ११ रनको लक्ष्य कर्णाली प्रदेशले पछ्याउँदै गर्दा वर्षातले खेल रोकिन पुग्यो।१०.२ ओभरमा खेल जारी रहँदा पानी परेको थियो। वर्षातका कारण बाँकी खेल सम्भव नभएपछि डिएलए मेथड अनुसार पुलिस क्लब ६३ रनले विजयी भएको हो। खेल रोकिनु अघि कर्णाली प्रदेशले सात विकेटको क्षतिमा १७ रन जोडेको थियो। कर्णालीका लागि दीक्षा पुरीले सर्वाधिक सात रन बनाएकी थिइन्।दिव्या

माथिबाट खसेको ढुङ्गा लागेर कर्णाली नदीमा एक महिला बेपत्ता

काठमाडौँ । अछामको तुर्माखाँद गाउँपालिकामा एक महिला कर्णाली नदीमा बेपत्ता भएकी छन् । बाख्रा चराउन गएका बेला आज मध्याह्न १२ बजेतिर तुर्माखाँद ३ लोडेकी ४० वर्षीय चाउलीदेवी बुढा बेपत्ता भएकी हुन् । वडाध्यक्ष काशिराम बुढाकाअनुसार बाटोमा हिँड्ने क्रममा माथिबाट आएको ढुङ्गा लागेर उनी कर्णालीमा हेलिएकी हुन् । प्रत्यक्षदर्शीले उनी नदीको बिच भागमै पुगेको बताएको वडाध्यक्ष […]

कर्णाली इतिहासकै पहिलो पटक फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेश धनगढीमा जारी यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता फाइनलमा पुगेको छ । समूह ए को अन्तिम खेलमा बिहीबार सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ६ विकेटले पराजित गरेपनि नेटरनरेटको कारण कर्णाली इतिहास कै पहिलो पटक फाइनलमा पुगेको हो । कर्णाली यसअघि कुनैपनि राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता फाइनलमा पुग्न सकेको थिएन । कर्णाली […]

प्रधानमन्त्री महिला कप क्रिकेटः कर्णाली प्रदेश ६ रनमै अलआउट

धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ ले कर्णाली प्रदेशलाई १६० रनले हराएको हो । कर्णाली प्रदेश ६ रनमा अलआउट भएको छ । प्रदेश १ ले दिएको १६७ रनको लक्ष्य पछ्याएको कर्णाली ११ दशमलब ४ ओभरमा ६ रन बनाएर सबै १० विकेट गुमाएको हो । अघिल्लो वर्ष भएको प्रधानमन्त्री कपमा पनि कर्णाली ६ रनमै सिमित भएको थियो । कर्णालीका लागि कप्तान आयुषा टण्डनले बनाएको ३ रन सर्वाधिक हो । टोलीका लागि लक्ष्मी रिजाल र अंशु शाक्यले एक एक रन बनाउँदा सात जना खेलाडी भने शून्यमा आउट भएक