एजेन्सी । नेदरल्यान्ड्सले युरोकप छनोटमा पहिलो जित निकालेको छ । सोमबार राति भएको खेलमा नेदरल्यान्ड्सले जिब्राल्टरमाथि ३–० को पहिलो जित निकालेको हो । यस अघि नेदरल्यान्ड्स फ्रान्ससँग ४–० ले पराजित भएको थियो । खेलको २३ औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । ५० औं मिनेटमा नाथन एकेले गोल गर्दै नेदरल्यान्ड्सलाई दोब्बर […]