जोर्डनका राजा र प्यालेस्टाइनी राष्ट्रपति अब्बासद्वारा परिस्थितिलाई थप बिग्रिन नदिन आग्रह

जोर्डनका राजा अब्दुल्लाह द्वितीय र प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले गाजा पट्टी र वेस्ट बैंकको अवस्थालाई शान्त बनाउन जोड दिएका छन्।उनीहरुले गाजामा बिग्रिँदै गएको मानवीय संकटको चेतावनी दिएका हुन्। बिहीवार जोर्डनको राजधानी अम्मानमा भएको भेटमा दुवै पक्षले गाजा स्ट्रिपमा स्वास्थ्य र राहत आपूर्ति र पानी आपूर्ति सुनिश्चित गर्न मानवीय करिडोरहरु तत्काल खोल्न आग्रह गरे। दुवै नेताहरुले मानवीय संकट, बढ्दो हिंसा र सम्पूर्ण क्षेत्रको लागि सम्भावित परिणामबारे चिन्ता व्यक्त गरे।स्थितिलाई थप बिग्रिन नदिन

सम्बन्धित सामग्री

कतारी अमिरको नेपाल भ्रमणमा विपिनको रिहाइबारे कुरा गर्छु : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी विपिन जोशीको रिहाइका लागि अवाश्यक पहल भइरहेको बताएका छन् । उनले कतारी राजा अमिरको आसन्न नेपाल भ्रमणका क्रममा पनि यो विषयलाई प्राथमिकताका साथ उठाउने आश्वासन दिए ।