काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणाले कांग्रेसले देशको यथार्थ वस्तुस्थिति र विकासको योजना जनतालाई सुनाउने, सुझाव लिने र सोही अनुसार विकास निर्माणको कार्ययोजना बनाउन जानेकाे तर उखान टुक्का सुनाएर जनता हँसाउन नजानेको बताएकी छन्। नेपाली कांग्रेस जिल्ला कार्य समिति म्याग्दीले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना कार्यक्रम […]