एजेन्सी – अष्ट्रेलियाले आइसिसी टि२० विश्वकप २०२१ मा विजयी सुरुवात गरेको छ । शनिबार टि२० विश्वकपको सुपर १२ को समूह ए को पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । जितका लागि १ सय १९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । […]