करिब एक वर्षदेखि चीनको अघोषित नाकाबन्दी, उद्योगमन्त्रीले व्यक्त गरे असन्तुष्टि

उनले मंगलबार नेपाल इन्टर मोडल यातायात विकास समितिको कार्यक्रममा दक्षिणी छिमेकी देश अप्ठेरो अवस्थामा पनि जिम्मेवार नदेखिएको भन्दै असन्तुष्टि मात्रै जनाएनन् व्यापार नीतिमा नै पुनर्विचार गर्नुपर्ने अवस्था आएको बताए