एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडी मुख देखाउन लायक छैन : लिङ्देन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडी मुख देखाउन लायक नभएको टिप्पणी गरेका छन्। बिहीबार दोलखामा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यक्रममा राप्रपाले विगतमा ठिक ढंगले जनतालाई बुझाउन नसक्दा ती पार्टीहरु आकारको हिसाबले ठूलो भएको बताए। उनले राप्रपा छोडेका र राप्रपाको विचार मन पराउनेहरुलाई राप्रपामा आउन आव्हान गरेका छन्।

सम्बन्धित सामग्री

एमाले, कांग्रेस र माओवादी जनताका अगाडि मुख देखाउन लायक छैनन्ः अध्यक्ष लिङ्देन

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडि मुख देखाउन लायक नभएको टिप्पणी गरेका छन् ।  बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी, दोलखा जिल्ला कमिटीले काठमाडौंमा आयोजना गरेको नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले एमाले…

जनताले देश र धर्मलाई शिरमा बोकेर हिड्ने राप्रपा खोजेका छन् : राजेन्द्र लिङदेन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडि मुख देखाउन लायक नभएको टिप्पणी गरेका छन् । राप्रपा दोलखाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लिङदेनले देशमा राप्रपाको विकल्प नभएकोमा...