इजरायलद्वारा गाजाको अल–शिफा अस्पतालमा हमला

इजरायली सेनाले गाजा शहरको अल–शिफा अस्पतालमा हमला सुरु गरेको छ।

सम्बन्धित सामग्री

इजरायलद्वारा गाजाको अल–शिफा अस्पतालमा हमला

गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले अल–शिफा कम्प्लेक्समा हमला गरेको र सेनालाई उत्तरी गाजामा स्वास्थ्य प्रणालीलाई ध्वस्त पार्ने उद्देश्यका लागि केन्द्रित बनाएको आरोप लगाएको छ।

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज कार्तिक १ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर १८, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । गाजाको अस्पतालमा हमला, कसले के भने ? गाजाको एक अस्पतालमा भएको हमलामा कम्तीमा ५ सय जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । उक्त हमलाप्रति विश्वभर आक्रोश र निन्दा व्यक्त गरिएको […]

झडपमा परी ३२ जनाको मृत्यु

एजेन्सी । लिबियाली सेना र सशस्त्र समूहबीच आइतबार भएको झडपमा मृत्यु हुनेको संख्या ३२ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । झडपमा दर्जनौँ मानिस घाइते भएका छन् । सशस्त्र समूहले बिहीबारदेखि लिबियाका अस्पतालमा हमला गरेका छन् । आक्रमणमा दर्जनौँ अस्पतालमा क्षति पुगेको छ । आक्रमणबाट ६ वटा अस्पतालमा क्षति भएको छ । सरकारले सशस्त्र फौजले […]

खारकिएभमाथि कब्जाको लडाईं सुरु, रुसका प्याराट्रुपर्स उत्रिए

युक्रेनको सेनाले रुसी प्याराट्रुपर्स खारकिएभमा उत्रिएको पुष्टि गरेका छन् । यो शहर पहिले नै रुसी सेनाले घेरेर राखेको छ ।युक्रेनी सेनाका अनुसार खारकिएभ र यस आसपासको इलाकामा एयर रेड सायरन्सपछि हवाई हमला सुरु गरेका छन् ।यो बयानमा बताइए अनुसार रुसी सैनिकले क्षेत्रीय सैन्य अस्पतालमा हमला गरेका छन् र लडाईं जारी छ ।यो शहरमा धेरैजसो रुसी भाषा बोलिन्छ र पछिल्ला दिनमा युक्रेनमा सबैभन्दा बढी हिंसा खारकिएभमा नै देखिन्छ ।मंगलबार एक सरकारी भवनमा मिसाइल हमला भएको थियो जसमा कार र आसपासका भवनलाई क्षती पुगेक

सैनिक अस्पतालमा हमला, २० जना मारिए

काबुल, (एजेन्सी) । अफगानिस्तानको राजधानी काबुलस्थित एउटा सैनिक अस्पतालमा बुधबार बन्दुक र बमबाट आक्रमण गरिँदा २० जनाभन्दा बढी व्यक्तिको ज्यान जानुका साथै कम्तिमा १६ जना घाइते भएका छन् । सञ्चार–माध्यम र सरकारी अधिकारीहरूका अनुसार चार सय शय्याको सरदार दाउद खान अस्पतालमा ती अज्ञात बन्दुकधारी समूहले अन्धाधुन्ध गोली चलाउनुका साथै दुईवटा शक्तिशाली बम विस्फोट गराएका थिए […]

सिरियामा अस्पतालमा हमला, १३ जनाको मृत्यु

एजेन्सी। सिरियाको उत्तरी आफरिन सहरको एक अस्पतालमा मिसाइल हमला हुँदा दुई चिकित्साकर्मीसहित १३ जनाको मृत्यु भएको छ। उक्त सहर टर्की समर्थित लडाकूको कब्जामा छ। हमलाको जिम्मेवारी अहिलेसम्म कसैले नलिए पनि सरकारी सैनिक र कुर्द लडाकू तैनाथ रहने क्षेत्रमा शनिबार आक्रमण भएको हो। अस्पतालमा प्रहार गरिएको दुईवटा मिसाइलले पोलिक्लिनिक विभाग, इमर्जेन्सी र प्रसूति कक्ष नष्ट भएका छन्।