काठमाडौं – समाजवादी प्रेस संगठनले पत्रकार सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न माग गरेको छ । संगठनले एक विज्ञप्ती जारी गर्दै शान्तिपूर्ण प्रदर्शनका नाममा विभिन्न सञ्चारगृह, सर्वसाधारण नागरिकका घर, व्यवसायिक भवन, राजनीतिक दलका कार्यालय, सरकारी भवनमा गरिएको आगजनी, आक्रमण, लुटपाटको पनि निन्दा गरेको छ । संगठनका महासचिव रोहित दाहालले हस्ताक्षर गरेको विज्ञप्तीमा अराजक र उद्दण्ड समूहले समाचार […]