४ माघ, काठमाडौं । प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष तर्फको मनोनयन दर्ता पर्सि (मंगलबार) हुँदैछ । निर्वाचन आयोगका अनुसार उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १० किसिमका कागजात संलग्न गर्नुपर्ने हुन्छ ।
उम्मेदवारी दर्ताको लागि यही माघ २ …
RajdhaniDaily.com | काठमाडौं । आम जनता पार्टी (आजपा)ले काठमाडौं उपत्यकाको १५ वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । काठमाडौंको १०, ललितपुरको ३ र भक्तपुरको २ गरी १५ -
कानुनले नै 'सरकारले फिर्ता गर्न नमिल्ने' भन्दै सम्पत्ति शुद्धीकरण मुद्दालाई 'नेगेटिभ सूची' मा राखेको छ। यसरी कानुनले नै वर्जित गरेको काम महान्यायाधिवक्ता भण्डारीले गरेपछि त्यसको प्रतिवाद भएको हो।
सुनसरी। धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका पाँचजनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चन्द्र खड्काका अनुसार दुर्घटनामा मृत्यु हुनेमा महोत्तरीको साम्सी गाउँपालिकाको गैढाभेटपुरका धैरियाकुमार यादव, जनकपुरका १८ महिने ऋषमकुमार मण्डल, सुनसरीको बराहक्षेत्र ३ का ओमेश राई, झापाको मेचीनगरका नयन थापा मगर तथा धरान १३ का सुवेक्षा सुब्बा […]