बेलायती महारानी एलिजाबेथद्वारा प्रधानमन्त्रीमा लिज ट्रस नियुक्त !

बेलायतको प्रधानमन्त्रीमा लिज ट्रस नियुक्त हुनुभएको छ । बालमोरल क्यासलमा महारानी एलिजाबेथ द्वितीयलाई भेटेपछि लिज ट्रस औपचारिक रूपमा बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको बीबीसीले जनाएको छ । यसअघि आज मङ्गलवार नै निवर्तमान प्रधानमन्त्री बाेरिस जोनसनले महारानी एलिजाबेथ द्वितीयलाई भेटेर औपचारिकरूपमा राजीनामा दिनुभएको थियो ।ट्रसले कन्जरभेटिभ पार्टीको नेता बन्ने प्रतिस्पर्धामा प्रतिद्वन्द्वी ऋषि सुनकलाई पराजित गर्नुभएको थियो । निवर्तमान प्रधानमन्त्री जोनसनले राजीनामा दिने बताएपछि कन्जरभेटिभ पार्टीले आठ हप्ताअघि नेतृत्...

सम्बन्धित सामग्री