२७ रिक्त न्यायाधीश पदमा २ सय ७७ को आवेदन

काठमाडौं, साउन २५। न्याय परिषदद्वारा रिक्त उच्च अदालतका लागि २७ न्यायाधीशका लागि आवेदन माग भएकोमा २ सय ७७ आकांक्षीले आवेदन दिएका छन् । परिषद्ले पहिलोपटक उच्च अदालत न्यायाधीश नियुक्तिका लागि मापदण्ड निर्माण गर्दैै आवेदन माग गरेको थियो । सो आवेदनमा जिल्ला न्यायाधीश, कानुन व्यवसायी, न्याय समूहका कर्मचारी, सरकारी वकिल समूहका कर्मचारी, कानुन समूहका कर्मचारीलगायतले आवेदन […]

सम्बन्धित सामग्री

२७ जना न्यायाधीशका लागि २ सय ७७ जनाको आवेदन

उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्ति प्रक्रियाका लागि २ सय ७७ जनाले आवेदन दिएका छन् ।

उच्च अदालतको रिक्त २७ न्यायाधीशमा २ सय ७७ जनाको उम्मेदवारी

काठमाण्डाै - उच्च अदालतको रिक्त २७ न्यायाधीशमा २ सय ७७ जनाको उम्मेदवारी परेको छ । जिल्ला न्यायाधीशबाट ७६, कानुन व्यवसायीबाट १ सय ७४ र कर्मचारीबाट ४६ जनाको आवेदन परेको हो । कुल आवेदन परेकामध्ये २ सय ५५ पुरुष र १९ महिला रहेका छन् । न्याय परिषद्ले पहिलोपटक उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि मापदण्ड बनाएर जिल्ला न्यायाधीश, कानुन व्यवसायी, न्याय समूहका कर्मचारी, सरकारी वकिल समूहका कर्मचारी, कानुन समूहका कर्मचारी र अन्य समूह आवेदनमा माग गरेको थियो । आवेदन परेकाहरूको प्रारम्भिक छनोट गरी सूची प्...

२७ रिक्त न्यायाधीश पदमा २ सय ७७ को आवेदन

काठमाडौं । न्याय परिषदद्वारा रिक्त उच्च अदालतका लागि २७ न्यायाधीशका लागि आवेदन माग भएकोमा २ सय ७७ आकांक्षीले आवेदन दिएका छन् । परिषद्ले पहिलोपटक उच्च अदालत न्यायाधीश नियुक्तिका लागि मापदण्ड निर्माण गर्दैै आवेदन माग गरेको थियो । सो आवेदनमा जिल्ला न्यायाधीश, कानुन व्यवसायी, न्याय समूहका कर्मचारी, सरकारी वकिल समूहका कर्मचारी, कानुन समूहका कर्मचारीलगायतले आवेदन दिएका […] The post २७ रिक्त न्यायाधीश पदमा २ सय ७७ को आवेदन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

उच्च अदालतको २७ न्यायाधीशका लागि जिल्ला न्यायाधीशसहित २७९ जनाको आवेदन

काठमाडौं । उच्च अदालतको रिक्त २७ न्यायाधीश दरबन्दीका लागि ७५ जिल्ला न्यायाधिशसहित २ सय ७९ जनाले आवेदन दिएका छन् । न्याय परिषदले साउन ११ गते १० दिनको आवेदन म्याद दिएर विज्ञापन आह्वान गरेको थियो । अब यसबाट संक्षिप्त सूची तयार हुनेछ ।