पिएसजीलाई उपाधिका लागि अब एक अंक भए पुग्ने

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले उपाधिका लागि पर्खिनु पर्ने भएको छ। १० वर्षमा फ्रेन्च लिग वानको आठौँ उपाधिका लागि कम्तीमा अर्को खेलसम्म पिएसजीले पर्खिनु पर्ने भएको हो । लिग अन्तर्गत बुधबार राति भएको खेलमा पिएसजीले एन्जर्सलाई ३–० ले पराजित गरेको छ। लियोनल मेस्सी र नेइमार बिना खेलेको पिएसजीका लागि केलियन एमबाप्पे, सर्जियो रामोस र मार्क्वीन्होसले […]