दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा प्रधानमन्त्री प्रचण्डसँग आइएफएडीका प्रमुखको भेट, भ्रष्टाचारको जरैसम्म पुग्ने गरी अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन, अध्यक्ष ओली र चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता युआनबीच भेट, नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी नहुने, देउखुरीका दर्जन बढी घर डुबानमा, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख फेरिएलगायतका समाचारले प्रमुख स्थान पाए । प्रधानमन्त्री प्रचण्डसँग आइएफएडीका प्रमुखको भेट इटाली भ्रमणमा […]