काठमाडौं- यस पटको प्रतिनिधिसभाको निर्वानमा इपिक सेन्टर बनेको छ झापा क्षेत्र नम्बर ५ । जहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भिड्न काठमाडौंबाट बालेन्द्र साह पुगेका छन् । जनकपुर पुगेर मधेशको छोरो भनेका उनी झापा पुगेर अहिले मतदाता फकाइरहेका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष प्रेम गिरी झापामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र झरेपछि […]
नेपालको जनगणना, २०७८ अनुसार देशभर थारू समुदायको जनसंख्या १८ लाख सात हजार १२४ अर्थात् कुल जनसंख्याको ६.२ प्रतिशत छ। राजनीतिक दलहरूले जनसंख्याको अनुपातमा समानुपातिकतर्फ ११० जनाको बन्दसूची बुझाउँदा सात जना थारू उम्मेदवार समावेश गरेका छन्। संवैधानिक बाध्यताका कारण यो संख्या घटाउने छुट दलहरूलाई छैन। तर, १६५ निर्वाचन क्षेत्रका लागि हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनमा भने […]
काठमाडौँ। सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण नेपाल भित्रिन नदिन उच्च सतर्कता अपनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले निपाह सङक्रमण नेपालमा भित्रिन नदिन उच्च सतर्कता अपनाइएको जानकारी दिए । उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र भारतसँग सीमा जोडिएका नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिको परीक्षण सुरु गरेको बताए । “विशेष […]
गत २३ र २४ भदौको जेन-जी आन्दोलनमा भएको भौतिक र मानवीय क्षतिको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगले प्रतिवेदन दिन ढिलासुस्ती गरेको छ। दुई दिन भएको आन्दोलनको अनुसन्धान चार महिनामा पनि नसकिएपछि सरकारले बिहीबार पुनः दोस्रोपटक म्याद थप गरेको छ। गत ५ असोजको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विज्ञानराज […]