राष्ट्रिय टोलीको ३४ सदस्यीय प्रारम्भिक नामावली घोषणा

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना मरिसससँगै हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीको ३४ सदस्यीय प्रारम्भिक टोली घोषणा भएको छ । टोलीको तयारी पुसको अन्तिमबाट सुरु हुने भएको छ । माघको १५ र १८ गते नेपाल र मोरिससबीच दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुनेछ । प्रशिक्षण पुस ३० गतेबाट सुरु गर्ने तयारी भइरहेको अखिल […]

सम्बन्धित सामग्री

प्रारम्भिक टोलीका १२ खेलाडीले डेब्यु गर्न बाँकी!

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२६ को पहिलो चरणका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक नामावली घोषणा भएको छ । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले डेब्यु गर्न बाँकी रहेका १२ खेलाडी समेट्दै ३० सदस्यीय टोली घोषणा गरेका हुन् । ए डिभिजन लिगमा गरेको प्रदर्शनको आधारमा प्रशिक्षक अनेसेले टोलीमा खेलाडी छनोट गरेका हुन् । ४ खेलाडी […] The post प्रारम्भिक टोलीका १२ खेलाडीले डेब्यु गर्न बाँकी! first appeared on Hamro Khelkud.

रास्वपाको एपमार्फत उम्मेदवारी, एपमार्फत नै मतदान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संगठन निर्माणमा जुटेको छ । विभिन्न पार्टीले विभिन्न तहका समिति निर्माण गर्दा सोही तहको भेला, बैठकले गर्ने गरेको भए पनि रास्वपाले त्योभन्दा फरक शैलीमा डिजिटल प्लेटफर्ममार्फत संगठन निर्माणमा जुटेको हो । प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समिति गठनका लागि पार्टीले उम्मेदवारको प्रारम्भिक नामावली बिहीबार प्रकाशन गरेको छ । संगठन विस्तारका क्रममा […] The post रास्वपाको एपमार्फत उम्मेदवारी, एपमार्फत नै मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमाले उमेदवारको प्रारम्भिक नामावली सार्वजनिक, पदाधिकारीमा को–को ? (सूचीसहित)

सौराहा । नेकपा (एमाले)को जारी १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मतदान हुने पदमा दाबी भएको मनोनयनको प्रारम्भिक सूची प्रकाशित गरिएको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगले निर्विरोध निर्वाचित भएकाहरूसहितको सूची प्रकाशन गरेको हो । पदाधिकारीको सूची हेर्नोस्–

एमालेमा विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशित (नामावलीसहित)

नेपाल एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने विभिन्न पदमा उम्मेदवार दिनुभएको उम्मेदवारहरुको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ । एमालेको दशौं महाधिवेशनको केन्द्रीय निर्वाचन कार्यालयले उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन गरेको हो ।

अध्यक्षमा ओलीको मनोनयन दर्ता

चितवन - नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षको लागि वर्तमान अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दिनुभएको छ ।   सर्वसम्मत अध्यक्ष बन्ने प्रयास गरे पनि नेता भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि ओली चुनावी प्रक्रियामा जान बाध्य हुनुभएको हो । अध्यक्षसहित सहमति नभएको पदमा भरे बेलुकी मतदान हुनेछ । तालिकाअनुसार  उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन बिहान १० बजेर ३० मिनेटमा र अन्तिम नामावली प्रकाशन बिहान ११ बजेर ४० मिनेटमा हुने भनिएको छ । यस्तै आज बेलुकी ९ बजेदेखि भोलि बिहान ३ बजेसम्म मतदान हु...

एमाले महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन

काठमाण्डौ - नेकपा एमालेले महाधिवेशन निर्वाचन कार्यतालिका संशोधन गरेको छ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रका लागि कार्यसूची तयार गर्न बसेकाे अध्यक्ष मण्डलकाे बैठकले कार्यतालिका तयार गरेको छ । कार्यतालिका अनुसार  सहमति नभएको पदमा आज सोमवार मतदान हुनेछ ।  तालिकाअनुसार  उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन बिहान १० बजेर ३० मिनेटमा र अन्तिम नामावली प्रकाशन बिहान ११ बजेर ४० मिनेटमा हुने भनिएको छ । यस्तै  आज बेलुकी ९ बजेदेखि भोलि बिहान ३ बजेसम्म मतदान हुनेछ । &nbs...

एमाले महाधिवेशनः यी हुन् पदाधिकारीमा प्रस्तुत हुने नाम

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र चितवनको सौराहामा जारी छ । महाधिवेशनले आज नेतृत्व चयन गर्दैछ । आज दिउँसोसम्म नेतृत्वको घोषणा हुने र नेतृत्वले नै पदाधिकारी चयन गर्ने एमाले स्रोतको दाबी छ । बन्दसत्रले पदाधिकारी तथा केन्द्रीय सदस्य टुंगो लगाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो । शनिबार राति अबेरसम्म चलेको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष ओलीलाई दिएको हो । स्रोतका अनुसार प्रारम्भिक नामावली तयार भईसकेको छ । अध्यक्षमा ओली, वरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेल, उपाध्यक्षहरूमा सुरेन्द्र पाण्डे, डा. भीम रावल, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, विष्णु पौडेलको चर्चा छ । महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, गोकर्ण विष्ट र रघुजी पन्तको नाम तय भईसकेको स्रोतले जनाएको छ । यद्यपी, यी नाम अध्यक्ष ओलीले प्रस्तुत गरेपछि मात्रै ‘फाइनल’ हुनेछ ।सचिवमा योगेश भट्टराइ, विष्णु रिमाल, भानुभक्त ढकाल, रघुबीर महासेठ आउने स्रोत बताउँछ ।