कपनमा ‘लिभिङ टुगेदर’मा बस्दै आएका प्रेमी-प्रेमिकाको मृत्यु रहस्यमय

काठमाडौ महानगरपालिका–६ कपनमा ‘लिभिङ टुगेदर’मा बस्दै आएका दुई जनाको रहस्यमय रूपमा मृत्यु भएको छ ।