पाल्पा : अमरनारायण मन्दिरको पोखरीमा भेटियो ऐतिहासिक तामाको पाइप

पाल्पा - तानसेनको अमरनारायण मन्दिर परिसरमा रहेको ठूलो पोखरीमा एतिहासिक तामाको पाइप भेटिएको छ ।  पोखरीको मर्मत गर्ने क्रममा झन्डै २ सय १४ वर्ष पुरानो तामाको पाइप भेटिएको हो । करिब एक मिटर लम्बाइ र १० इन्चको मोटाइ रहेको तामाको पाइप भेटिएको पोखरी पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष विनायक महर्जनले बताउनुभयो ।...