१८ जना सहसचिवको पदस्थापन

काठमाडौँ । १८ जना सहसचिवको पदस्थापन गरिएको छ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार ज्येष्ठताको आधारमा बढुवा भएका नेपाल प्रशासन सेवा, राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)हरूलाई मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गरेको पत्र दिएको हो । बढुवा सूचना प्रकाशित भएको ३६ औँ दिनमा उजुरी नपरेको अवस्थामा स्वतः बढुवा हुने प्रावधान अनुसार मन्त्रिपरिषद्को ३० गतेकै निर्णयअनुसार उनीहरू […]