शक्तिको दुरुपयोग गरेर देउवाले पार्टी कब्जा गर्ने दुस्साहस गरे : पौडेल

  काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरेको आरोप लगाएका छन् । कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरेको आरोप लगाएका हुन् । पार्टीको १४औँ महाधिवेशन कार्यक्रमअन्तर्गत […] The post शक्तिको दुरुपयोग गरेर देउवाले पार्टी कब्जा गर्ने दुस्साहस गरे : पौडेल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

कसरी प्रयोग भए डाक्टरको निजी चालकमा सशस्त्रका हवल्दार ?

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शक्तिको दुरुपयोग गर्दा सशस्त्र प्रहरीका एक हवल्दारको मृत्यु भएको छ। रक्षामन्त्री खड्काले शक्तिको दुरुपयोग गर्दै काममा लगाएका हवल्दारको मंगलबार राति दुर्घटनामा परेर मृत्यु भएको हो।

उपनिर्वाचनमा सत्ता शक्तिको दुरुपयोग

लोकतान्त्रिक राज्य व्यवस्थामा अनावश्यक रूपमा सत्ता शक्तिको दुरुपयोग गर्न हुँदैन । नागरिकलाई स्वच्छ र भयरहित निर्वाचनको प्रत्याभूति गराउन सक्नु राज्य र राजनीतिक दलको आधारभूत दायित्व हो।

मलेसियाका पूर्वप्रधानमन्त्रीमाथि शक्तिको दुरुपयोग र सम्पत्ति शुद्धीकरणको अभियोग

एजेन्सी । मलेसियाका पूर्वप्रधानमन्त्री मुहिद्दीन यासिनमाथि शक्तिको दुरुपयोग र सम्पत्ति शुद्धीकरणको अभियोग लागेको छ । पूर्वप्रधानमन्त्री मुहिद्दीनलाई शक्तिको दुरुपयोग र सम्पत्ति शुद्धीकरणलगायत ६ वटा मुद्दामा अभियोग लगाइएको हो । विभिन्न चार अलग–अलग संस्थाबाट २३२.५ मिलियन रिङ्गिट (५१.४४ मिलियन अमेरिकी डलर) घुस मागेको आरोप मुहिद्दीनमाथि लागेको छ । त्यसैगरी, सम्पत्ति शुद्धीकरण मुद्दामा मुहिद्दीनलाई कुल १९५ मिलियन […]

बालेनले शक्तिको दुरुपयोग गरे : काठमाडौं उद्योग वाणिज्य संघ

काठमाडौंका व्यापारीहरुको संस्था काठमाडौं उद्योग वाणिज्य संघले महानगरका मेयर बालेन (बालेन्द्र) साहले शक्तिको दुरुपयोग गरेको आरोप लगाएको छ ।

एमाले सचिवालय बैठक : स्थानीय निर्वाचनमा राज्य शक्तिको दुरुपयोग र अन्तर्घात

काठमाडौँ- नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बसिरहेको छ । च्यासलस्थित पार्टी मुख्यालयमा जारी सचिवालय बैठकमा एक महिनाअघि सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा भएको छ । बैठकमा प्रस्तुत गरिएको प्रतिवेदनमा स्थानीय तह निर्वाचनमा सरकार तथा सत्तारुढ दल र तिनका नेताबाट राज्य शक्तिको दुरुपयोग गरिएको उल्लेख गरिएको छ । पार्टीको निर्वाचन कमिटीले प्रस्तुत गरेको प्रतिवेदनमा स्थानीय तह […]

हाजिर हुन नगएर मन्त्रालयमा चलखेल ! शक्तिको दुरुपयोग गरेको आरोप

काठमाडौं, १५ पुष । औषधि व्यवस्था विभागका तत्कालीन प्रमुख भरत भट्टराईले सरुवा भएको ठाउँमा नपुगी मन्त्रालयमा नै चलखेल गरिरहेको पाइएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नियुक्त गरेका भट्टराईको राष्ट्रिय औषधि प्रयोगशालामा सरुवा भएको थियो । तर उनी सरुवा भएको स्थानमा नगई पुरानै ठाउँमा रहन चलखेल गर्दै आएको पाइएको […]

अमेरिकाले चीन, म्यान्मार र उत्तर कोरियामाथि लगायो प्रतिबन्ध

एजेन्सी, २५ मङ्सिर। अमेरिकाले राज्य शक्तिको दुरुपयोग गरी नागरिकमाथि दमन गरेको भन्दै चीन,उत्तर कोरिया र म्यान्मार माथि मानव अधिकार सम्बन्धी प्रतिबन्ध लगाएको छ । अमेरिकाले राज्य शक्तिको दुरुपयोग गरी नागरिकालाई पीडा र दमन गर्नेहरु विरुद्द कडा सन्देश दिएको हो । अमेरिकाले चीन, उत्तर कोरिया, म्यान्मार र बंगलादेशका केही व्यक्तिले राज्य शक्तिको दुरुपयोग गरी नागरिकलाई दमन […]

संविधान बनेको ६ वर्षमै यसमाथि प्रश्न उठ्नु दुःखद : रामचन्द्र पाैडेल

स्याङ्जा – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तामा पुगेपछि नेताहरूले शक्तिको दुरुपयोग र भ्रष्टाचार गर्दा नागरिकमा संविधानप्रति वितृष्णा बढेको बताउनुभएको छ ।  ‘सत्तामा पुग्न जस्तोसुकै जालझेल गर्न तयार हुने नेताले सत्तामा पुगेपछि शक्तिको दुरुपयोग गर्ने प्रतिस्पर्धा गरेका छन्’, नेपाली कांग्रेस स्याङ्जाले संविधान दिवसको अवसरमा जिल्ला पार्टी कार्यालयमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले भन्नुभयोे, ‘नेताको आचरणले गर्दा संविधान र व्यवस्थाप्रति नागरिकस्तरमा वितृष्णा बढेक...

प्रधानमन्त्रीले सत्ता र शक्तिको दुरुपयोग गरिरहेका छन् :नेपाल

संखुवासभा- नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको कदम असंवैधानिक भएको बताएका छन् ।संखुवासभामा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले आफूहरु सत्ता र शक्तिको लागि नभई विधि र पद्धतिका लागि लड्दै आएको बताए । अहिलेको संकट निम्त्याउने केपी ओली नै भएको उनको जिकिर थियो । उनले […]