अमेरिकामा पनि कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टी भएको छ । क्यालिफोर्नियामा ओमिक्रोन भेरियन्टको पहिलो संक्रमण पुष्टी भएको हो । बुधबार अमेरिकाको सीडीसीले दक्षिण अफ्रिकाको भ्रमण गरेर फर्केका क्यालिफोर्निया निवासी व्यक्तिमा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टी भएको जनाएको छ । ती व्यक्तिले गत महिना दक्षिण अफ्रिकाको भ्रमण गरेका थिए । विश्वमा अहिलेसम्म झण्डै २ दर्जन देशहरुमा ओमिक्रोन भेरियन्ट […]