ग्वार्को फ्लाइओभरको ठेक्का प्रक्रिया रोकियो, प्राविधिक मूल्यांकनपछि खोलिएन वित्तीय प्रस्ताव

काठमाडौं। ललितपुरको ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि आह्वान गरिएको ठेक्कामा प्रक्रिया पुन: रोकिएको छ। प्राविधिक मूल्यांकनमा सातवटा कम्पनी छनोट भएका