दोस्रो एलआइसी मिडिया अवार्ड : कृष्णा ताम्राकारलाई दीर्घ साधना र भुषण दाहाल दशकको उत्कृष्ट पत्रकारिता सम्मान

काठमाडौं । ड्रिम हाइ नेपालले फागुन ७ गते प्रजातन्त्र दिवसका दिन होटेल याक एण्ड यतीमा आयोजना गर्ने दोस्रो एलआईसी नेपाल मिडिया अवार्ड २०७९ को तयारी पूरा गरेको छ । कूल ११ विधामा नगद राशीसहित प्रदान गरिने अवार्डमा १० विधामा उत्कृष्ट ३ को टप थ्री मनोनयन गरिएको अवार्डको आयोजक संस्था ड्रिम हाई नेपालका निर्देशक कमल जिसीले […]