१० असार, काठमाडौं । संयुक्त राष्ट्र संघको समुद्री निकाय इन्टरनेशनल मेरिटाइम अर्गनाइजेसन (आईएमओ) ले स्ट्रेट अफ होर्मुज समुद्री क्षेत्रमा फसेका करिब ११ हजार सीफेयरर्स अर्थात् नाविकहरूलाई सुरक्षित रूपमा उद्धार गर्ने काम सुरु गरिएको जनाएको छ …
फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा पोर्चुगल विजयी भएको छ भने इङ्गल्यान्ड बराबरीमा रोकिएको छ। समूह ‘के’ अन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० को फराकिलो गोलअन्तरले हराउँदै जित दर्ता गरेको हो। पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो नायक बने। उनले दुई गोल गरे। खेलको छैटौँ मिनेटमा कर्नरबाट आएको बललाई रोनाल्डोले जाली चुमाउँदै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि […]
सरकारले ५५ वर्ष उमेर वा ३० वर्ष सेवावधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने गरी संघीय निजामती सेवा ऐन ल्याउन लागेपछि कर्मचारीहरूले राजीनामा दिएर जागिर छाड्न थालेका छन् ।