सेनाले आजको लागि स्थगित गर्‍यो सम्पर्कविहीन विमानको खोजी कार्य

काठमाडौं : नेपाली सेनाले बिहान १० बजेदेखि सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर विमानको खोजी कार्य आजलाई स्थगित गरेको छ। रात परेको र प्रतिकुल मौसमका कारण आजको लागि खोजी कार्य स्थगित गरिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए। उनले भोलि बिहानैदेखि पैदल र हवाई दुवै माध्यमबाट खोजी कार्य जारी राखिने…

सम्बन्धित सामग्री

विमान दुर्घटना : खोजी कार्य रातिलाई स्थगित, बिहानैदेखि सुरु गरिने

काठमाडौँ । पोखरामा भएको विमान दुर्घटनामा हराइरहेका यात्रुको खोजी कार्य आज रातिलाई स्थगित गरी सोमबार बिहानैदेखि सुरु गरिने नेपाली सेनाले जानकारी दिएको छ । रातको समयमा सो कार्यलाई निरन्तरता दिन कठिन भएकोले भोलि बिहानैदेखि खोजी

सम्पर्कविहीन तारा एअरकाे विमान खाेजी कार्य आजका लागि स्थगित

काठमाण्डाै – पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कविहीन भएको तारा एअरको विमान खोजी कार्य आजका लागि स्थगित गरिएको छ ।  आज आइतवार दिनभर खोजी गरे पनि विमानको अवस्थाबारे थाहा हुन सकेको छैन । प्रतिकूल मौसमका कारण खोज तथा उद्धारका सबै काम रोकिएको र भोलि साेमवार फेरि बिहानैदेखि हवाई र जमिनबाट खोजी कार्य गरिने सेनाले जनाएको छ । त्यसका लागि हेलिकप्टरसहितको खोज तथा उद्धारको टोली तयारी अवस्थामा रहेको पनि सेनाले जनाएको छ ।  यस्तै तारा एअरले पनि विज्ञप्ति निकालेर आजका लागि खोजी कार्य स्थगित भएको जनाएको ...

सम्पर्कविहीन जहाजको खोजी कार्य आजलाई स्थगित : नेपाली सेना

१५ जेठ, काठमाडौं । नेपाली सेनाले सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजी कार्यलाई स्थगित गरेको छ । अन्धकार र प्रतिकुल मौसमका कारण आइतबारलाई खोजी कार्य रोकिएको सैनिक प्रवक्ता नारायण सिलवालले बताए । सिलवालले भने, ‘भोलि बिहानैबाट फेरि स्थल र हवाई दुवै मार्गबाट खोजी कार्य सुरु हुनेछ ।’ अहिले सेनाको हवाई उद्दार टोली जोमसोममा फर्किएको उनले […]

रुसी सेनाले युद्धबिराम गरेको भनिएको मारिओपोलमा गोलाबारी र बम हमला

रुसी सेनाले घेराबन्दी गरेको युक्रेनी सहर मारिओपोलमा तीव्र गोलाबारी भएको विवरणहरु सार्वजनिक भएका छन् । यसअघि मानवीय सहायताका लागि भन्दै रुसी सेनाले सो सहरमा अस्थायी युद्धबिराम घोषणा गरेको थियो । रुसी सेनाको गोलाबारीका कारण सर्बसाधारणलाई मारिओपोलबाट बाहिर लैजाने कार्य स्थगित गरिएको युक्रेनी अधिकारीहरुले बताएका छन् । रुसी सेनाले बमबारी र गोलाबारी तीव्र पारेको मारिओपोलका मेयर भदयाम बोयचेन्कोले बताएका छन् । ‘आवासीय ब्लकहरुमा निरन्तर गोलाबारी जारी छ । आवासीय क्षेत्रमा विमानले बमहर

युद्धविराम घोषणापछि पनि युक्रेनमाथि रुसी हमला जारी, मारिओपोलमा गोलाबारी

काठमाडौँ । रुसी सेनाले घेराबन्दी गरेको युक्रेनी सहर मारिओपोलमा तीव्र गोलाबारी भएको विवरणहरू सार्वजनिक भएका छन् । यसअघि मानवीय सहायताका लागि भन्दै रुसी सेनाले सो सहरमा अस्थायी युद्ध बिराम घोषणा गरेको थियो । रुसी सेनाको गोलाबारीका कारण सर्वसाधारणलाई मारिओपोलबाट बाहिर लैजाने कार्य स्थगित गरिएको युक्रेनी अधिकारीहरूले बताएका छन् । रुसी सेनाले बमबारी र गोलाबारी तीव्र […]

नेपाली सेनाका सबै परीक्षा कार्यक्रम स्थगित

काठमाडौं : नेपाली सेनाले सबै प्रकारका परीक्षा स्थगित गरेको छ। खुला प्रतिस्पर्धाबाट जनशक्ति छनौट गर्न विभिन्न तहमा विज्ञापन आह्वान गरेको नेपाली सेनाले सबै परीक्षा कार्यक्रम स्थगित गरेको हो।सेनाले विभिन्न पदको लिखितलगायतका परीक्षा यसअघि नै तय गरेको थियो । कोभिड–१९ महामारी द्रुत गतिमा फैलिएसँगै वार्षिक कार्यतालिका अनुसार सञ्चालित भर्ना छनौट परीक्षा कार्यक्रम माघ ११ बाट लागू हुने गरी स्थगित भएको नेपाली सेनाले जनाएको छ।कोभिड-१९ को नयाँ भेरियन्ट (Omicron) संक्रमण नेपालमा समेत द्रुत गति

नेपाली सेनाको भर्ना छनोट स्थगित

काठमाडौं, ११ माघ । नेपाली सेनाले रिक्त दरबन्दी पदपुर्तिका लागि खुल्ला गरेको आवेदन केही समयको लागि स्थगित गरेको छ। सेनाले रिक्त दरबन्दीमा यसअघि माग गरेको अधिकृत क्याडेटसहित विभिन्न पदको आवेदन कोरोना महामारीको कारण हाललाई स्थगित गरेको जनाएको छ । माघ ११ गतेदेखि सबैखाले छनोट परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको सेनाको छनोट निर्देशनालय […]

नेपाली सेनाले कोरोनाका कारण स्थगन भएको भर्ना प्रक्रिया पुनः सुरु गर्यो

काठमाडौं। नेपाली सेनाले कोरोनाको दोस्रो लहरको कारण स्थगित गरेको भर्ना प्रक्रिया पुनः सञ्चालन गरेको जनाएको छ। स्थगित गरिएका परीक्षाहरु साउन १० गतेबाट साउन मसान्तसम्म लिइसक्ने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। कोरोनाका दोस्रो लहरका कारण अधिकृत क्याडेट, पदिक तथा हुद्धा अधिकृत क्याडेट,विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार, लेखा जम्मदार,पुजारी हुद्धा र अमल्दार कर्मचारीको भर्ना प्रक्रिया स्थगित गरिएको थियो।

म्यान्मारसँगको अमेरिकी व्यापार सम्झौता स्थगित

संयुक्तराज्य अमेरिकाले सोमबार म्यान्मारमा लोकतान्त्रिक सरकार पुनर्वहाली नहुँदासम्म म्यान्मारसँगको व्यापार सम्झौता स्थगित गरेको छ। गत फेब्रुअरी १ मा म्यान्मारको सेनाले सत्ताविद्रोह गरी शासनसत्ता आफ्नो हातमा लिनुका साथै लोकतन्त्र पक्षधर प्रदर्शनकारीमाथि निर...

म्यानमारकी नेतृ सुकीलाई अदालत उपस्थित गराउने कार्यक्रम स्थगित

काठमाण्डाै – म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई अदालतमा पेस गर्ने कार्य स्थगित भएको छ । गएको जनवरी १ मा सेनाले सत्ता कब्जा गरेलगत्तै पक्राउ परेकी सुकीलाई साेमवार अदालतमा पेस गर्ने योजना थियो । इन्टरनेटको माध्यमबाट अदालतमा पेस गर्ने कार्यक्रम रहेको भए पनि प्राविधिक कारण देखाउँदै स्थगित गरिएकाे बीबीसीले जनाएको छ । चुनावमा धाँधली भएको भन्दै पक्राउ परेकी सुकीलाई सैन्य शासकहरूले भ्रष्टाचारसहित विभिन्न मुद्दा दर्ता गराएका छन् । यद्यपि सेनाले एक वर्षभित्र चुनाव गरी निर्वाचित सरकारलाई नेतृत्व सु...