१८ सयको लयमा शेयरबजार, अब के होला ?

बाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर बढाएसँगै आत्तिएका शेयर लगानीकर्ताले आजको बजारमा प्यानिक सेल गरिरहेका छन् । आइतबार बजार खुलेबाट लगानीकर्ता बिक्रीमा उत्रिँदा नेप्से राताम्मे बन्दै २२ अंकले तल ओर्लिन पुग्यो ।