महिला हिंसा रोक्न किन असक्षम भयाे राष्ट्रिय महिला आयोग ?

देशभरबाट गएको ६ वर्षमा १६ हजार ५ सय १० यौनजन्य हिंसा र दुर्व्यवहारका घटनाका बारेमा उजुरी प्रहरीमा पुगेको महिला तथा बालबालिका मन्त्रालयले जनाएको छ ।

सम्बन्धित सामग्री

सधै पीडित रुनु पर्ने किन ?

काठमाडौं । विश्वभर लैङ्गिक हिंसाविरुद्धको दिवस मनाइरहँदा महिला तथा घरेलु हिंसामा पर्ने पीडितहरुको संख्यामा कमी आउनुको साटो बढ्दै गएको राष्ट्रिय महिला आयोग र नेपाल प्रहरीको तथ्यांकले देखाएको छ । प्रहरी तथ्यांकअनुसार सात वटा प्रदेश र उपत्यकामा ४ हजार २ सय ५७ घरेलु र १ हजार ९८ वटा महिला हिंसा भएको देखाएको छ । त्यस्तै, गत […]

महिला हिंसा न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले जलवायु परिवर्तन र कोरोना महामारीका कारण विश्वमा महिलामाथि विभिन्न प्रकारका हिंसा बढेको बताएका छन् । राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग, महिला गैरसरकारी संस्था महासंघ (डब्लुएनएफ) र ‘एभ्री बुमन’ नामक संस्थाद्वारा संयुक्तरुपमा मंगलबार यहाँ आयोजित ‘दक्षिण एसियाली महिला सम्मेलन’ को उद्घाटन गर्दै उनले महामारीको समयमा अधिकांश महिला आफन्तबाटै घरेलु हिसाको सिकार हुनुपरेको बताएका हुन् ।

महिला हिंसा न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक छः उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले जलवायु परिवर्तन र कोरोना महामारीका कारण विश्वमा महिलामाथि विभिन्न प्रकारका हिंसा बढेको बताउनुभएको छ। राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग, महिला गैरसरकारी संस्था महासङ्घ (डब्लुएनएफ) र ‘एभ्री बुमन’ नामक संस्थाद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘दक्षिण एसियाली महिला सम्मेलन’ को उद्घाटन गर्नुहुँदै उहाँले महामारीको समयमा अधिकांश महिला आफन्तबाटै घरेलु हिसाको सिकार हुनुपरेको बताउनुभएको हो।

योजना बनाउँदै राष्ट्रिय महिला आयोग

राष्ट्रिय महिला आयोगले महिला हिंसा न्यूनीकरणका लागि तेस्रो रणनीतिक योजना बनाइरहेको छ । आयोगले बुधबार आयोजना गरेको कार्यक्रममा आफ्नै भवन निर्माण गर्ने, महिला हकहित र अधिकारको संरक्षण तथा प्रवद्र्धनका क्षेत्रमा आयोगलाई नेतृत्वदायी भूमिकामा स्थापित गर्नेलगायतका बुँदा योजनामा समेटिएको जानकारी दिइयो । नेपाल सरकारका पूर्वसहसचिव डा. तीर्थ ढकालले महिला हकहित र अधिकारसम्बन्धी नीति तथा कानुनको तर्जुमा, परिमार्जन एवं कार्यान्वयनको सन्दर्भमा अनुगमन गर्नुपर्ने बताउनुभयो ।