उपसचिव ६ लाख रुपैयाँ घुससहित पक्राउ

काठमाण्डाै – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घुसहित पक्राउ परेका छन् । नेपाललाई नागपोखरीको एक होटलबाट ६ लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उनले पर्यटन व्यवसाय दर्ताका लागि घुस लिइरहेको अख्तियारले जनाएको छ । 

सम्बन्धित सामग्री

वडा अध्यक्ष र सचिव घुससहित पक्राउ

काठमाडौं । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष र वडा सचिव घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडा अध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई घुससहित पक्राउ गरेको हो । जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहवरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग गरेपछि निगरानी गरेको अख्तियारको टोलीले […]

उपसचिव नेपाल घुससहित पक्राउ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल साढे २२ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई मंगलबार नक्सालको होटेलबाट रङ्गेहात पक्राउ गरेको हो । पर्यटन व्यवसायीसँग घुस मागेको संकेत पाएपछि अख्तियारको टोलीले मंगलबार विहानैदेखि उपसचिव नेपालको निगरानी गरेकोमा अपरान्ह होटल अरण्यबाट घुससहित पक्राउ गरेको हो । […]

गाउँपालिकाका कर्मचारी घुससहित पक्राउ

कैलालीको मोहन्याल गाउँपालिकाका छैटौँ तहका अधिकृत दीपेन्द्र बुढा क्षेत्री आज रु ३० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरबाट खटिएको टोलीले बुढा क्षेत्रीलाई घुस लिँदै गर्दा पक्राउ गरेको अख्तियारले जनाएको छ ।अख्तियारको प्रारम्भिक जानकारीअनुसार घुससहित पक्राउ परेका बुढाले घोडाघोडी नगरपालिकास्थित होटेल नवरत्नबाट बीउबिजन सामग्रीको रकम भुक्तानीबाट गैरकानूनी कमिशन लिइरहेका थिए । अख्तियारले उक्त विषयमा गहन अनुसन्धान पनि अघि बढाएको छ ।

अदालतका तहसिलदार घुससहित पक्राउ

गोरखा जिल्ला अदालतका तहसिलदार रामचन्द्र केसी घुससहित पक्राउ परेका छन्। बिहिबार राती अदालत नजिकैको एक होटलमा सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखराको टोलीले उनलाई पक्राउ गरेको हो।...

ताप्लेजुङका मालपोत अधिकृत घुससहित पक्राउ

११ वैशाख, काठमाडौं । मालपोत कार्यालय ताप्लेजुङका मालपोत अधिकृत लेखा पनेरु महत घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १ लाख ५० हजार घुससहित पक्राउ गरेको हो । जग्गा दर्ता गर्ने सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा फुङलिङ नगरपालिका वडा नं. ४, कोप्चेबाट उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान […]

प्रहरी नायव निरीक्षक घुससहित पक्राउ

गण्डकी प्रदेश विपद व्यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी नायव निरीक्षक रुपनारायण महतोलाई अख्तियारले ३८ हजार नगद घुससहित पक्राउ गरेको हो।...

मालपोत कार्यालय धनुषाका प्रमुख घुससहित पक्राउ

मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिलकुमार झालाई अख्तियारको टोलीले सेवाग्राहीसँग लिएको ५ लाख घुससहित पक्राउ गरेको छ।...

नापीका दुई कर्मचारी एक लाख घुससहित पक्राउ

नापी कार्यालय चावहिलका दुई कर्मचारी एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सर्भेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार पक्राउ गरेको हो ।  उनीहरुले...

बाराको कोल्हवी नगरपालिका- ११ का वडासचिव घुससहित पक्राउ

बाराको कोल्हवी नगरपालिका वडा नं. ११ का वडासचिव घुससहित पक्राउ परेका छन् ।

घुससहित पक्राउ परेका पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टाछुट्टै घटनामा घुससहित पक्राउ परेका पाँचजनाविरुद्ध मुद्दा चलाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका अधिकृत अर्जुन सुवेदी, नायव सुब्बा नरेन्द्र चन्द र लेखापढी...