सेयर बजार परिसूचक २ हजारभन्दा तल झर्‍यो

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर २ हजार भन्दा तल पुगेको छ । मंगलबारको कारोबारमा ३६ दशमलव ०७ अंकले घटेर बजार परिसूचक २ हजार भन्दा तल पुगेको हो। बजार परिसूचक ३६ अंक घट्दा १९९६ दशमलव २६ अंकमा ओर्लिएको छ। साताको पहिलो कारोबारको दिन बजार परिसूचक १६ अंकले घटेको बजार आज ३६ अंकले घट्न पुग...

सम्बन्धित सामग्री

सेयर बजार राताम्मे

हप्ताको पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेर राताम्मे भएको छ। सेयर बजार परिसूचक नेप्से आज १९‍.१२ अंकले घटेर १८५०.६१ बिन्दुमा झरेको छ। आज सबै समूहको सेयर ओरालो लागेकोमा फाइनान्स र जलविद्युत्...

सेयर बजार लगातार ओरालो

सेयर बजार आज बुधबर पनि ओरालो लागेको छ। सेयर बजार परिसूचक नेप्से आज ९।४१ अंकले घटेर १८५७ विन्दुमा झरेको छ। आज उत्पादन र म्युचल फन्ड समूहको सेयर सामान्य बढे पनि आज...

लगातार तेस्रो दिन सेयर बजार राताम्मे

लगातार तेस्रो दिन सेयर बजार राताम्मे भएकाे छ। आज बिहीबार पनि सेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ४८ अंकले घटेर एक हजार आठ सय ८२ दशमलव ६० विन्दुमा झरेको छ।   आज...

सेयर बजार २३.५२ अंकले घट्यो

सेयर बजार बिहीबार २३.५२ अंक (१.२३ प्रतिशत) ले घटेको छ। बुधबार २ प्रतिशतले घटेको सेयर बजार परिसूचक नेप्से बिहीबार २३.५२ अंकले घटेर १८९३.७० विन्दुमा पुगेर रोकिएको छ।...

सेयर बजार परिसूचक २२ सयमा झर्यो, कारोबार एक अर्बमा सीमित

बुधबार सेयर बजार परिसूचक नेप्से ३१ अंकमाथिले घट्दै २२ सयको रेञ्जमा झर्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार आज यस्तो सूचक ३१.७६ अंकले घट्दै २२ सय ७५.६८ अंकमा झरेको हो ।  उसो त ३१ अंक माथिले घटेको बजारमा आज कारोबार रकमसमेत एक अर्ब २६ करोड ९२ लाखमा सीमित भएको छ । यसदिन १३ वटा उपसूचक नै ऋणात्मक हुँदा बजार नै राताम्मे भएको छ । आज जीवन बीमा समूहको उपसूचक सबैभन्दा बढी २.३४ प्रतिशतले घटेको छ भने, हाइड्रोपावर समूहको २.३३ प्रतिशतले, डेभलपमेन्ट बैंक समूहको २.१९ प्रतिशतले, ट्रेडिङ समूह २.०४ प

सेयर बजार परिसूचक ५२ अंकले वृद्धि

अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा देशको आर्थिक अवस्थाबारे जानकारी गराएकै दिन मंगलबार सेयर बजार सूचकले नयाँ कीर्तिमान कायम गरेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) ५१.६८ अंकले वृद्धि भई ३१६१.४४ अंकमा पुगेको छ । जुन हालसम्मकै उच्च अंक हो । यसअघि गत बुधबार नेप्सेले ३,१२३ अंकको उच्च कीर्तिमान बनाएको थियो ।अर्थमन्त्री शर्माले सेयर […]

थप साढे १५ अंकले बढ्यो नेप्से, सेयर बजार परिसूचक ३१ सय नजिक

सेयर बजार परिसूचक नेप्से बुधबार थप १५.३० अंकले वृद्धि हुँदै ३१ सय नजिक पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार गत मंगलबार अधिकतम २९.२४ अंकले बढेर ३ हजार ७९.६७ विन्दुमा पुगेकोमा बुधबार थप १५.३० अंकले बढेर नेप्से ३ हजार ९४.९४ विन्दुमा पुगेको हो ।यस दिन बैकिङ्ग, हाइड्रो पावर, म्युचुअल फण्ड बाहेकका प्रायः सबैजसो समूहहरूको बजार चम्किदा समग्र नेप्से सूचकमा १५ अंकमाथिको सुधार आएको हो ।नेप्सेका अनुसार यस कुल २१९ कम्पनीका २ करोड ८२ लाख ७० हजार कित्ता माथिको सेयर बजारमा १ लाख २८ हजार पटक बढी किनबेच हुँदा

सेयर बजार परिसूचक पुनः ३ हजारमाथि

सेयर बजारमा साताको अन्तिम दिन नेप्से परिसूचक पुनः ३ हजार अंकमाथि उक्लिएको छ ।लगातारको वृद्धिसँगै ३ हजार २५ अंकसम्म उक्लिएर घटेको सेयर बजार मापन गर्ने नेप्से परिसूचक बिहीबार पुनः ३ हजार अंकमाथि उक्लिएको हो । लामो समयसम्म नेप्से परिसूचक र कारोबार रकम दुवै घट्दै गएपछि बजारमा करिब डेढ महिनाको अन्तरालमा ३ हजार अंकमाथि उक्लिएको हो […]

सेयर बजार परिसूचक ३ हजार माथि

सेयर बजार परिसूचक (नेप्से)ले मनोबैज्ञानिक बिन्दु ३ हजार पार गरेको छ । साताको दोस्रो दिन सोमबार बजार नयाँ कीर्तिमान कायम गर्दैै आइतबारभन्दा ४२.७२ अंकले बढेर ३०२५.८२ अंकमा बन्द भएको छ ।सोमबार २२१ कम्पनीका ३ करोड ५० लाख कित्ता सेयर किनबेच भई १८ अर्व ८८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबारको तुलनामा कारोबार रकम […]

सेयर बजार परिसूचक २८ सय नजिक

साताको तीनै दिन लगातार बढेको सेयर बजार परिसूचक २८ सय अंक नजिक पुगेको छ । बैंकको ब्याजदर कम हुनु, बैंकमा तरलता बढ्दै जानु तथा अनलाइन कारोबारमा सुधारजस्ता कारणले सेयर बजार लगातार बढेको लगानीकर्ताको भनाइ छ ।साताको तेस्रो दिन मंगलबार सेयर बजार मापन गर्ने नेप्से परिसूचक ३४.६ अंकले बढेर २७९३.८९ को एतिहासिक अंकमा उक्लिएको छ । […]